धादिङ उद्याेग वाणिज्य संघ

  • Home
  • Nepal
  • Dhading
  • धादिङ उद्याेग वाणिज्य संघ

धादिङ उद्याेग वाणिज्य संघ Dhading Chamber of Commerce & Industry

११ औं धादिङ महोत्सव २०८२ माघ २५ गतेको आकर्षण
07/02/2026

११ औं धादिङ महोत्सव २०८२
माघ २५ गतेको आकर्षण

05/02/2026
आज माघ २२ गते
05/02/2026

आज माघ २२ गते

04/02/2026
03/02/2026

२०८२ माघ २० गते धादिङवेसी खुल्लमन्च

24/01/2026

उत्कृष्ठ कृषि उत्पादनहरुलाई धादिङ महोत्सवमा पुरस्कृत गरिने
धादिङ ।
धादिङ जिल्लमा उत्पादन भएको कृषि उत्पादन भएका बालीहरु मध्ये उत्कृष्ठ भएका बाली तथा उत्पादनलाई पुरस्कृत गर्ने भएको छ ।
१० औँ धादिङ महोत्सबको अबसरमा कृषि विकास कार्यालयले कृषि उत्पादन सम्बन्धी प्रतियोगिता संचालन गरि कृषि प्रदर्शनी गर्ने भएको छ । सोही अबसरमा कृषि बालीमा राम्रो उत्पादन तथा उत्कृष्ठ बालीलाई पुरस्कार समेत दिइने दशोँ धादिङ महोत्सब कृषि समितिका संयोजक ले जानकारी दिनुभयो ।
महोत्सवमा कृषिजन्य बस्तु तथा सामाग्रीहरुको छुट्टै प्रदर्शनी समेत गरिने भएको छ । धादिङ जिल्ला भित्रका कृषकहरुलाई महोत्सवमा आफ्ने उत्पादन ल्याउनका लागि महोत्सब आयोजक समितिले आब्हान समेत गरेको छ ।

17/01/2026

सहभागी वनौं, सफल पारौं

Address

Neelkantha-3 Sitalbazar
Dhading

Telephone

010520120

Website

Alerts

Be the first to know and let us send you an email when धादिङ उद्याेग वाणिज्य संघ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share