रानीथान युवा क्लब ब्यास-०३ सिना, दार्चुला

  • Home
  • Nepal
  • Darchula
  • रानीथान युवा क्लब ब्यास-०३ सिना, दार्चुला

रानीथान युवा क्लब ब्यास-०३ सिना, दार्चुला Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from रानीथान युवा क्लब ब्यास-०३ सिना, दार्चुला, Community Organization, Darchula.

OFFICIAL FACEBOOK PAGE

Ranithan Yuwa Club, Byas-3, Sina, Darchula

"खेलको जगेर्ना, खेलाडीको पहिचान – खेलकुदसँगै संस्कृतिको विकास हाम्रो अभियान!"

⚽खेलकुद प्रवर्द्धन | संस्कृति संरक्षण | 🤝 समाज सेवा

Follow us for sports, culture & community updates!

सबैलाई सरस्वती पूजाको शुभकामना !📖💐विद्याकी देवी सरस्वती माताले सबैलाई ज्ञान, बुद्धि र विवेक प्रदान गरुन् ।♥️🙏रानीथान युव...
23/01/2026

सबैलाई सरस्वती पूजाको शुभकामना !📖💐
विद्याकी देवी सरस्वती माताले सबैलाई ज्ञान, बुद्धि र विवेक प्रदान गरुन् ।♥️🙏

रानीथान युवा क्लब ब्यास-०३ सिना, दार्चुला सपरिवार

17/01/2026

उच्च सम्मान छ।🙏🙏
छिमेकी गाउँका जनताहरूले एकदमै सही निर्णय लिनु भएको छ।
नागु–लक्सेरीका छिमेकीहरूले हामीलाई ठूलो पाठ सिकाएका छन्।
आफ्नो अधिकार नपुग्दासम्म चुप नबस्ने, एकजुट भएर निर्णय गर्ने र दबाब सिर्जना गर्ने साहस उनीहरूले देखाए।
हामी सबैले पनि अब
– माग राख्न डर मान्ने होइन,
– फुटेर होइन, जुटेर बोल्ने,
– अरूले गरिदेला भनेर होइन, आफैं अघि बढ्ने
पाठ सिक्नै पर्छ।
अधिकार मागिँदैन, लडेर लिइन्छ — नागुबाट यही सिक्नुपर्छरानीथान युवा क्लब ब्यास-०३ सिना, दार्चुलाला सपरिवार

नागु–लक्सेरीका छिमेकीहरूले हामीलाई ठूलो पाठ सिकाएका छन्।आफ्नो अधिकार नपुग्दासम्म चुप नबस्ने, एकजुट भएर निर्णय गर्ने र दब...
16/01/2026

नागु–लक्सेरीका छिमेकीहरूले हामीलाई ठूलो पाठ सिकाएका छन्।
आफ्नो अधिकार नपुग्दासम्म चुप नबस्ने, एकजुट भएर निर्णय गर्ने र दबाब सिर्जना गर्ने साहस उनीहरूले देखाए।
हामी सिना बासीले पनि अब
– माग राख्न डर मान्ने होइन,
– फुटेर होइन, जुटेर बोल्ने,
– अरूले गरिदेला भनेर होइन, आफैं अघि बढ्ने
पाठ सिक्नै पर्छ।
अधिकार मागिँदैन, लडेर लिइन्छ — नागुबाट यही सिक्नुपर्छ।

रानीथान युवा क्लब ब्यास-०३ सिना, दार्चुला स-परिवार

16/01/2026

आहा प्राकृतिक सुन्दरताले भरिपुर्ण ब्यास-०३ सिना 📍💜
"रहरले सहर डाक्छ,तर जीवनको मिठास गाउँमै हुन्छ जहाँ धुलोमा पनि अपनत्व हुन्छ, र मनमा सधैं शान्ति बस्छ।"🌿💗
Video by Aayush Kunwar
fans
रानीथान युवा क्लब ब्यास-०३ सिना, दार्चुला
Highlights Nepal

18/11/2025

जय रानिथान🙏

31/10/2025

हामीले भन्न खोजेको कुरा यो होकि ..
जम्मा २६ टिम मा दुई वटा पोज बनाएको थियो pol (A) pol (B) र हामिले pol (A) बाट १२ टिमलाई पराजित पराजित गराउदै हामिहरुले pol (A) टप गरेका थियौ। त्यसैगरी pol ( B) बाट आयोजकले १२ टिमलाई पराजित गराउदै pol (B) टप गरेको थियो । उक्त खेलमा खेलको नियम अनुसार प्रथम, द्रुतिय र तृतिय स्थानको लागि यसरी खेलाउनु पथ्यो जुन तल रहेको छ सम्पुर्णमा जान्कारी गराउन्छौ कि कुनै पनि भलिबल खेलमा नकाउट चरण खेलहरु खेलाई सकेपछि पनि उपबिजेता टिमलाई कसरी बिजेता टिम संग खेलाइन्छ । यो कोरा हामी सबैलाई थाहा भएकै कुरा हो । जुन खेल नियम अनुसार कसरी खेलाउनु पर्थ्यो भन्ने कुरा तल बिबरणमा रहेको छ । आयोजकको यो निर्णय हामी पर्ती निकै अन्यायपुर्ण र गलत हो भन्ने कुरा सबैमा जन्कारी गराउन्छौ ।
(१) प्रथम द्र्तियको लागि आयोजक (A) V/S रानिथान युवा क्लब (A)
(2)तृतिय स्थानको लागि pol (A) को सेमि final को उपबिजेता टिम V/S pol (B) को
सेमि final को उपबिजेता टिम बिच खेलाईनी पर्थ्यो ।।

28/10/2025

मिति: २०८२/०७/११
रानीथान युवा क्लब, सिना

सानो युवा क्लब लक्सेरिले आयोजना गरेको वार्ड स्तरीय भलिबल प्रतियोगितामा हाम्रो क्लब रानीथान युवा क्लब, सिना ले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल खेल जिती पोल टप (फाइनल प्रवेश) गरिसकेको अवस्थामा, फाइनल खेल खेल्ने निश्चित भइसकेपछि पनि पुनः पराजित टिमसँग दोहोरिएर सेमिफाइनल खेल खेल्नुपर्ने निर्णय अत्यन्तै अन्यायपूर्ण र खेल भावना विपरीत भएको हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

खेलकुदमै निष्पक्षता, पारदर्शिता र खेल भावना नै मुख्य आधार हुन् भन्ने हाम्रो विश्वास हो। त्यसैले खेल सञ्चालक बाट गरिएको निर्णय प्रती घोर विरोध गर्दछौ ।

हाम्रो क्लब सधैं खेलकुदको सम्मान र युवामाझ एकता, अनुशासन र खेलभावनाको विकासमा समर्पित रहँदै आएको छ र रहिरहनेछ।

रानीथान युवा क्लब ब्यास-०३ सिना, दार्चुला

रानीथान युवा क्लब ब्यास-०३ सिना, दार्चुला सपरिवारको तर्फबाट सम्पूर्णलाई शुभकामना 💐🎉
22/09/2025

रानीथान युवा क्लब ब्यास-०३ सिना, दार्चुला सपरिवारको तर्फबाट सम्पूर्णलाई शुभकामना 💐🎉

दार्चुला जिल्ला व्यास गाउँपालिका वडा नम्बर ३ सिना बस्ने रम सिंह कुँवर हाल रोजगारीको सिल्सिलामा भारतमा कार्यरत हुनुहुन्थ्...
21/09/2025

दार्चुला जिल्ला व्यास गाउँपालिका वडा नम्बर ३ सिना बस्ने रम सिंह कुँवर हाल रोजगारीको सिल्सिलामा भारतमा कार्यरत हुनुहुन्थ्यो, दुर्भाग्यबस यसै भदौ १७ गत्तेका दिन काम गरिराको बेलामा एक्कासि लडेर उहाँको कम्मरको हड्डी भाँचिन पुग्योछ, अनि उपचारको लागि भारतकै City hospital मा लगेका रहेछन र हड्डी भाचिएका कारण डाक्टरले खर्च धेरै लाग्ने बताएकाले, उन्को घरको आर्थिक अवस्था कमजोर भएका कारणले सङ्गै काम गर्ने दाइहरुले ब्यास ३ स्वदेश तथा विदेशमा कार्यरत गाउलेहरूलाई सहयोगको लागि अनुरोध भएकाले सोही अनुरोध अनुसार हाम्रा प्रिय मनकारी साथी भाइ इष्टमित्रहरूले यस्तो दुखको बेला सहयोग गर्नु पर्छ भनी केहि सहयोग पठाइ दिनु भएका छन!! र साथै सम्पूर्ण गाउँलेको तर्फबाट उहालाइ दीर्घ स्वास्थ्य लाभको कामना 🎂

note :- गाउँले आमा-बुबा, दाजु-भाइ दिदी-बहिन र इष्टमित्र सबैको नामावली तल फोटोमा भएको जानकारी गराउँदै सम्पूर्ण गाउँबासीहरूलाई यही पोष्ट मार्फत धेरै धेरै धन्यबाद भन्न चाहन्छ यस रानीथान युवा क्लब ब्यास-०३ सिना, दार्चुला 🙏


दार्चुला जिल्ला व्यास गाउँपालिका वडा नम्बर ३ सिना बस्ने रम सिंह कुँवर हाल रोजगारीको सिल्सिलामा भारतमा कार्यरत हुनुहुन्थ्...
15/09/2025

दार्चुला जिल्ला व्यास गाउँपालिका वडा नम्बर ३ सिना बस्ने रम सिंह कुँवर हाल रोजगारीको सिल्सिलामा भारतमा कार्यरत हुनुहुन्थ्यो, दुर्भाग्यवश योसै भदौ १७ गत्तेका दिन काम गरिराको बेलामा एक्कासि लडेर उहाँको कम्मरको हड्डी भाँचिन पुग्योछ, अनि उपचारको लागि भारतकै City hospital मा लगेका रहेछन र हड्डी भाचिएका कारण डाक्टरले खर्च धेरै लाग्ने बताएकाले, उन्को घरको आर्थिक अवस्था कमजोर भएका कारणले सङ्गै काम गर्ने दाइहरुले ब्यास ३ स्वदेश तथा विदेशमा कार्यरत गाउलेहरूलाई सहयोगको लागि अनुरोध गर्नु भएका थिए तेसै स्वरूप प्रदेशमा पसिना बगाइ रहेका मनकारी साथी भाइ इष्टमित्रहरूले योस्तो दुखको बेला सहयोग गर्नु पर्छ भनी केहि सहयोग पठाइ दिनु भएका छन!!

हालसम्म प्राप्त सहयोगीहरुको नामावली-
१. अकबर सिंह कुवर – रु. ९,०००+ हाल मलेसिया
२. दिपक सिंह कुवर – रु. ६,०००+ हाल मलेसिया
३. सुनिल सिंह कुवर – रु. ३,०००+ हाल मलेसिया
४. गोबिन्द सिंह धामी – रु. ३,०००+ हाल मलेसिया
५. बिशन सिंह कुवर – रु. ३,०००+ हाल मलेसिया
६. बिक्रम सिंह धामी – रु. ३,०००+ हाल मलेसिया
७. कुन्दन सिंह धामी – रु. ३,०००+ हाल मलेसिया
८. मनोज सिंह कुवर – रु. ३,००० हाल मलेसिया
९. अनिल सिंह कुवर – रु. ३,०००+ हाल मलेसिया
१०. जयवीर सिंह धामी – रु.३,०००+ हाल मलेसिया
११ राम सिंह डडाल – रु. ३,००० + नैउगाड जात्रा हाल मलेसिया
१२. पुष्कर सिंह कुवर – रु. ५,००० हाल जापान
१३. बागेश सिंह धामी – रु. २,००० हाल साउदी
१४. बिसन सिह कुवर – रु. ११,५१५ हाल बुदै
१५ निराजन सिह धामी – रु. १३,९८५ हाल अमेरिका
१६. गजेन्द्र सिंह कुवर – रु. ८०० हाल भारत
१७. धन्बिर सिंह कुवर – रु. ८०० हाल भारत
१८. बिनु सिंह कुवर – रु. १,६०० हाल भारत
१९. नयन सिंह कुवर – रु. १,६०० हाल भारत
२०. हिमाल सिंह कुवर – रु. १,६०० हाल भारत
२१. सन्तोष सिंह कुवर – रु. ३,२०० हाल भारत
२२. पिरेश सिंह कुवर – रु. १,६०० हाल भारत
२३. गणेश सिंह धामी (आर्मी) – रु. १,०००
२४. सनम सिंह धामि(समिर)सिना थोङ्कलागाडा – रु. २०००/-
२५. प्रकाश् सिंह धामी (पैगर) – रु. २०००/-
२६. कल्यान सिंह कुवर पल्लासिना (तल्लागाउ) – रु. १०००/-
२७. कल्यान सिंह धामी(घट्टेगड) – रु. २०००/-
२८. धिरेन्द्र सिंह धामी – रु. २०००/-
२९. मधुर सिंह धामी – रु. २०००/-
३०. जमन सिंह डडाल तुसरपानी – रु. ११००/-
३१. रमेश सिंह कुवर – रु. ९०००/- हाल मलेसिया
३२. दीपेन्द्र सिंह कुवर – रु. ३०००/- हाल मलेसिया

यस रानिथान युवा क्लब स-परिवार र बिदेशमा कार्यरत सम्पुर्ण साथिहरुको तर्फबाट उहालाइ दीर्घ स्वास्थ्य लाभको कामना र सम्पुर्ण सहयोगि हातहरुलाइ यस रानीथान युवा क्लब स-परिवारको तर्फबाट धेरै धेरै धन्यबाद 🙏💗

04/09/2025

यसपालीको धमेउलि विशेष देउडा 💓🍁
रातिको रमाइलो 🖤😊

Address

Darchula

Website

Alerts

Be the first to know and let us send you an email when रानीथान युवा क्लब ब्यास-०३ सिना, दार्चुला posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share