Ganesh madi

Website

Ganesh madi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ganesh madi, Community Center, dammar gau 13, Dang District.

​🎥 स्वागत छ गणेश माडी page मा।
यहाँ तपाईंले जीवनका रमाइला पलहरू, यात्रा, जानकारीमूलक कुराहरू र धेरै मनोरञ्जन पाउनुहुनेछ। 🌟
हरेक दिन केही नयाँ सिक्न र रमाउनको लागि जोडिनुहोस्! 🙏✨

टाउको निहुर्‍याएर गगनले बजाए घन्टी😮 रास्वपाको चितवनमा जारी महाधिवेशनमा नेपाली कांग्रेसका नेता गगन थापाको उपस्थितिले सबैल...
21/06/2026

टाउको निहुर्‍याएर गगनले बजाए घन्टी😮 रास्वपाको चितवनमा जारी महाधिवेशनमा नेपाली कांग्रेसका नेता गगन थापाको उपस्थितिले सबैलाई चकित बनायो। उनले कार्यक्रममा घन्टी बजाउँदा क्षणभर टाउको निहुर्याए। यो दृश्यले उपस्थित प्रतिनिधि र दर्शकहरूबीच कौतुहलता र चर्चा सिर्जना गर्‍यो। सामाजिक सञ्जालमा समेत उक्त क्षण भाइरल बनेको छ। थापाको यो अनपेक्षित व्यवहारलाई धेरैले रोचक रूपमा व्याख्या गरेका छन्। घटना अहिले चर्चामा छ। सो दृश्य सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ र चर्चाको विषय बनेको छ ।😀

वैवाहिक जीवनको धेरै धेरै शुभकामना बहिनी ज्वाईँ।
04/05/2026

वैवाहिक जीवनको धेरै धेरै शुभकामना बहिनी ज्वाईँ।

रुकुम पूर्वबाट रोल्पाको थबाङ–१, जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा २० जना रुकुम पुर्बका नागरिकको दुःखद निधन भएको खबरले...
30/04/2026

रुकुम पूर्वबाट रोल्पाको थबाङ–१, जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा २० जना रुकुम पुर्बका नागरिकको दुःखद निधन भएको खबरले म स्तब्ध र मर्माहत बनेको छ।
दुर्घटनामा ज्यान गुमाउनु हुनेमा अधिकांश रुकुम पुर्बको सिस्ने ५ टाकुराका बासिन्दा हुनुहुन्छ । म सम्पूर्ण मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। साथै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
यस्ता घटनाको पुनरावृत्ति हुन नदिन आवश्यक सुरक्षा उपाय सुदृढ गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछु।

29/04/2026
28/04/2026

रोल्पाको गङ्गादेव गाउँपालिका वडा नं ५ फुलबासमा। जातीय विभेदका कारण एक निर्दोष बालकमाथि भएको निर्मम कुटपिटको घटना सुन्दा स्तब्ध छु। २१ औं शताब्दीमा पनि मान्छेले मान्छेलाई जातका आधारमा कुटपिट गर्नु अमानवीयताको पराकाष्ठा हो। यस्तो जघन्य अपराध कुनै पनि हालतमा सहन लायक छैन। दोषीलाई कडा भन्दा कडा कारबाही होस् र पीडित बालकले न्याय पाओस्। सामाजिक विभेदको अन्त्य गरौं! #

29/03/2026

नयाँ बालेन सरकारले अहिले जनहितका लागि धेरै प्रशंसनीय र राम्रो कामहरू गरिरहेको छ। सुशासन, विकास र सेवा प्रवाहमा देखिएको यो सुधारले आगामी दिनमा देशलाई अझै सकारात्मक दिशामा लैजाने विश्वास पलाएको छ। सरकारको यो सक्रियता र राम्रो कामको निरन्तरताका लागि हार्दिक शुभकामना!

Address

Dammar Gau 13
Dang District

Alerts

Be the first to know and let us send you an email when Ganesh madi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share