GEN-G Youth Rapti

GEN-G Youth Rapti “Empowering youth of Rapti for leadership, unity & positive change. ✊🇳🇵

01/05/2026

यातायात व्यवस्था सेवा कार्यालय भालुवाङको हेर्नुहोस्। लुटतन्त्र............... भिडियो सहित हेर्नुहोस् !
दिनमा करिब १०० भन्दा माथि गाडीहरूले पटके काट्ने गर्छन्। जसमध्ये यहाँ देखाइएको सेवाशुल्क भन्दा सबै गाडीमा ४० रुपैयाँ बढी पैसा असुलिएको देखिन्छ !
१००×४०= ४०००/- दिनको
४०००×३० = १२००००/- महिनाको
आखिर यो पैसा कसले बुझिरहेको छ? कहाँ छ त यातायात सरकार ?स्थानीय सरकार ? आखिर किन मौन बसेका छन् त गाडी व्यवसायीहरू? गाडीचालकहरू?
सधैँ यस्तै लुटतन्त्र मच्चिने हो?
यो एक नमुना मात्रै हो। दैनिकी असुल भइरहेको यातायात कार्यालयमा पाइन्छ।
यातायात कार्यलय दाङ तुल्सिपुर साँच्चिकै लुटतन्त्र मच्चेकै ?
कहाँ छ त अनुगमन? आखिर किन मौन छ अनुगमन? नयाँ सरकारले के हेरिरहेको छ?

30/04/2026

सार्वजनिक खरिदसम्बन्धी भर्खरै जारी गरिएको अध्यादेशले अब मालिक रिझाएर जथाभावी ठेक्का लिएर बजेट लुटेर खाने र निर्माण अलपत्र पार्नेहरुको लुटतन्त्रको भाडो सधैका लागि फुटाउने भएको छ। यहि हो बालेन शाहले " रुखमा बाधेर हुन्छ कि ,खोरमा थुनेर हुन्छ कि रोडमा सुताएर हुन्छ ,बीस बर्षमा बन्ने बाटो 2 बर्षमा बन्नुपर्यो" भनेर बोलेको भासणको अर्थ! 👏

आज गृहमन्त्री सुदन गुरुङले राजीनामा दिएर हात हल्लाउँदै आफैं गाडी चलाएर निस्किएको दृश्य सच्चा जिम्मेवारी र चरित्रको प्रत्...
22/04/2026

आज गृहमन्त्री सुदन गुरुङले राजीनामा दिएर हात हल्लाउँदै आफैं गाडी चलाएर निस्किएको दृश्य सच्चा जिम्मेवारी र चरित्रको प्रत्यक्ष उदाहरण बनेको छ! हजारौ काण्ड घटाएर सत्ता र पदमा टाँसिइरहने प्रवृत्ति हाबी भएको यो समयमा आफ्नो जिम्मेवारीको बोध महसुस गर्दै चुपचाप पदबाट बाहिरिएका सुदनमा लोभ लालच स्वार्थ केही नरहेको प्रस्ट देख्न सकिन्छ।न कुनै नाटक, न कुनै दोषारोपण, न त शक्ति प्रदर्शन, मात्र एउटा शालीन विदाइ।
यो दृश्यले एउटा सन्देश दिएको छ कि पद ठूलो होइन, चरित्र र इमानदारिता ठूलो हो। सत्ता स्थायी होइन, तर नैतिकताको सदैव जीवित रहन्छ। यस्ता उदाहरणहरूले नै राजनीति अझै पनि आशा गर्न लायक छ भन्ने विश्वास जगाउँछ। You will rise again Sudan Gurung 🇳🇵🙏
-G youth

सारै ठुला भए अक्षर त दुरपिन लगाएर हेर्न पर्छ🇳🇵🙏🙏
19/04/2026

सारै ठुला भए अक्षर त दुरपिन लगाएर हेर्न पर्छ🇳🇵🙏🙏

Address

Rapti Rural Municipality
Dang District

Alerts

Be the first to know and let us send you an email when GEN-G Youth Rapti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share