WHY Ayurveda?

WHY Ayurveda? Why Ayurveda is an independent, non-profitable and non-political initiative of Central Ayurveda Campus students.

"नेपालको हरेक कुनामा आयुर्वेद।"Why Ayurveda Committe की सदस्य -Riya Bhandari द्वारा  'श्री शिशु सुधार माध्यमिक विद्यालय'...
06/01/2026

"नेपालको हरेक कुनामा आयुर्वेद।"
Why Ayurveda Committe की सदस्य -Riya Bhandari द्वारा 'श्री शिशु सुधार माध्यमिक विद्यालय' -गाँजरी, डोटी (पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६)का कक्षा ९ र १०का बिद्यार्थीहरु बिचमा "आयुर्वेद, योग तथा जडिबुटी सम्बन्धि ज्ञान मुलक कार्यक्रम" सम्पन्न गरियो।
हामीलाई यो अवसर प्रदान गर्नु भएकोमा श्री शिशु सुधार माध्यमिक विद्यालयको प्रधानाध्यापक तथा सबै विद्यालय परिवार र विद्यार्थी भाइ बहिनीहरुलाई धन्यवाद दिन चहान्छौँ।

Why Ayurveda Committee द्वारा Bal Amrit English Secondary School ९ र १० कक्षाको बिद्यार्थीहरुका  बिचमा  "आयुर्वेद, योग त...
23/12/2025

Why Ayurveda Committee द्वारा Bal Amrit English Secondary School ९ र १० कक्षाको बिद्यार्थीहरुका बिचमा "आयुर्वेद, योग तथा जडिबुटी सम्बन्धि ज्ञान मुलक कार्यक्रम" सम्पन्न गरियो।
हामीलाई यो अवसर प्रदान गर्नु भएकोमा Bal Amrit English Secondary School को प्रधानाध्यापक तथा सबै विद्यालय परिवार र भाइ बहिनीहरुलाई धन्यवाद दिन चहान्छौँ।

मिति 2082-4-08 गते विहीबारको दिन " फोर्टीनाइन अङ्ग्रेजी माध्यमिक विद्यालय , तुलसीपुर-17"मा Why Ayurveda  Committee द्वार...
25/07/2025

मिति 2082-4-08 गते विहीबारको दिन " फोर्टीनाइन अङ्ग्रेजी माध्यमिक विद्यालय , तुलसीपुर-17"मा Why Ayurveda Committee द्वारा कक्षा ९ र १०का विद्यार्थीहरुका बिचमा "आयुर्वेद, योग तथा आयुर्वेदिक जडिबुटीको परिचय तथा महत्त्व, महिनावारी सम्बन्धी ज्ञान" सम्बन्धि ज्ञानमूलक कार्यक्रम सम्पन्न गरियो।
हामिलाइ यो अवसर प्रदान गर्नु भएकोमा सम्पुर्ण फोर्टीनाइन अङ्ग्रेजी माध्यमिक विद्यालय परिवारलाई धन्यवाद दिन चाहन्छौं।

मिति २०८२/०२/२२ गते विश्व वातावरण दिवसको अवसरमा यस WHY AYURVEDA COMMITTEE को तर्फ बाट हाम्रै "केन्द्रीय आयुर्वेद विद्याप...
06/06/2025

मिति २०८२/०२/२२ गते विश्व वातावरण दिवसको अवसरमा यस WHY AYURVEDA COMMITTEE को तर्फ बाट हाम्रै "केन्द्रीय आयुर्वेद विद्यापीठ"वरिपरि सरसफाइ गर्ने कार्यक्रम सम्पन्न गरियो।

निःशुल्क ज्येष्ठ नागरिक स्वास्थ्य शिविर – सेवा नै सच्चा परोपकारमिति २०८१ चैत्र १६, शनिबार, Why Ayurveda Committeeद्वारा ...
31/03/2025

निःशुल्क ज्येष्ठ नागरिक स्वास्थ्य शिविर – सेवा नै सच्चा परोपकार

मिति २०८१ चैत्र १६, शनिबार, Why Ayurveda Committeeद्वारा ज्येष्ठ नागरिक सरोकार केन्द्र, घोराही–१६, टेरौटे, दाङ मा वृद्धाश्रमका तथा स्थानीय ९८जना ज्येष्ठ नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरियो।

यस सामाजिक सेवामूलक कार्यमा सहभागी हुन पाउँदा हामी अत्यन्त हर्षित छौँ। ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक औषधि वितरण गरी उहाँहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने अवसर प्राप्त गर्नु हाम्रो लागि गौरवको विषय हो।

समाजमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने तथा सेवाभाव जागृत गर्ने उद्देश्यले आयोजित यस शिविरलाई सफल बनाउन योगदान दिनुहुने सम्पूर्ण अतिथि, चिकित्सक, स्वयंसेवक, विद्यार्थी तथा सहयोगी व्यक्तित्वहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं। हाम्रो सानो प्रयासले समाजमा सकारात्मक परिवर्तन ल्याओस् भन्ने हाम्रो विश्वास छ।

कार्यक्रममा सम्मानित उपस्थितिजनहरू
🔹 सभाध्यक्ष: अनिश भुसाल (अध्यक्ष, Why Ayurveda Committee)
🔹 प्रमुख अतिथि: तारा बहादुर डि.सी. (वडा अध्यक्ष, घोराही–१६)

🔹 विशिष्ट अतिथि:

डा. योगेश वैद्य

भुपाल डाँगी

डा. सन्तोष खनाल

डा. हेमन्त बन्जाडे

🔹 अतिथि:

तिलक केसी

गोपाल प्रसाद भुसाल

नारायण विवश

कुल बहादुर घर्ति

डा. दामोदर घिमिरे

डा. दिवाकर सापकोटा

डा. नवराज जोशी

🔹 सहयोगी व्यक्तित्वहरू:

डा. प्रज्ञा धिताल

अविनाश विष्ट
🔹 सहयोगी संस्था तथा औषधि प्रतिनिधिहरू:
▫ BAN Labs Pvt. Ltd.
▫ Bhaskar Herbaceuticals Pvt. Ltd.
▫ Gorkha Ayurveda Company Pvt. Ltd.
▫ Grace Pharmaceuticals Pvt. Ltd.
▫ Gurans Herbaceuticals Pvt. Ltd.
▫ Welex Laboratories Pvt. Ltd.

Why Ayurveda Committee ज्येष्ठ नागरिकहरूको स्वास्थ्य र कल्याणका लागि निरन्तर प्रतिबद्ध रहन्छ।

स्वस्थ जीवन, सुखी जीवन!

मिति २०८१/१०/१२ गते शनिबारकादिन "Why Ayurveda Committee" द्वारा १४ व्याचका भाईबहिनीहरुलाई चिल्लिकोट हाईकिंग कार्यक्रम सम...
26/01/2025

मिति २०८१/१०/१२ गते शनिबारकादिन "Why Ayurveda Committee" द्वारा १४ व्याचका भाईबहिनीहरुलाई चिल्लिकोट हाईकिंग कार्यक्रम सम्पन्न गरियो।
उक्त दिनमा कैद गरिएको केही झलकहरु:

आज मिति २०८१/१०/०९ गते बुधबारका दिन हाम्रै विद्यापीठ ''केन्द्रीय आयुर्वेद विद्यापीठ" बेल्झुण्डि,दाङमा Why Ayurveda Commi...
22/01/2025

आज मिति २०८१/१०/०९ गते बुधबारका दिन हाम्रै विद्यापीठ ''केन्द्रीय आयुर्वेद विद्यापीठ" बेल्झुण्डि,दाङमा Why Ayurveda Committee द्वारा १४औं व्याचका बिद्यार्थीहरुका बिचमा "आयुर्वेद, योग तथा जडिबुटी सम्बन्धि ज्ञान मुलक कार्यक्रम" सम्पन्न गरियो।
हामीलाई यो अवसर प्रदान गर्नु भएकोमा केन्द्रीय आयुर्वेद विद्यापीठका प्राचार्य तथा सबै विद्यालय परिवार र भाइ बहिनीहरुलाई धन्यवाद दिन चहान्छौँ।
Today's presenters' and presentation topics:
Basics of Ayurveda: Prakriti Bhandari
Yoga and its Importance: Manjita Bista & Priyanka Chaudhary
Medicinal plants and their uses: Anjana Shahi Thakuri
Helping members:
Riya Bhandari
Laxman Gyawali
Ranjita Devkota
Yaumna Rawat
Anish Bhusal

मिति 2081-10-02 गते बुधबारको दिन श्री जनता माध्यमिक विद्यालय बर्दिवास-3, महोत्तरिमाWhy Ayurveda  Committee द्वारा कक्षा ...
21/01/2025

मिति 2081-10-02 गते बुधबारको दिन श्री जनता माध्यमिक विद्यालय बर्दिवास-3, महोत्तरिमा
Why Ayurveda Committee द्वारा कक्षा 11 तथा मिति 2081-10-03 गते कक्षा 12 का विद्यार्थीहरुका बिचमा "आयुर्वेद तथा योगको परिचय तथा महत्त्व " सम्बन्धि ज्ञानमूलक कार्यक्रम सम्पन्न गरियो।
हामिलाइ यो अवसर प्रदान गर्नु भएकोमा सम्पुर्ण जनता मा.वि. परिवारलाई धन्यवाद दिन चाहन्छौं।
Presentator:
Manjita Bista

मिति 2081-10-06 गते आइतबारको दिन Oxford Collegeसुखानगर बुटवलमा Why Ayurveda  Committee द्वारा कक्षा 11 का विद्यार्थीहरुक...
20/01/2025

मिति 2081-10-06 गते आइतबारको दिन Oxford College
सुखानगर बुटवलमा Why Ayurveda Committee द्वारा कक्षा 11 का विद्यार्थीहरुका बिचमा "आयुर्वेद तथा योगको परिचय तथा महत्त्व " सम्बन्धि ज्ञानमूलक कार्यक्रम सम्पन्न गरियो।
हामिलाइ यो अवसर प्रदान गर्नु भएकोमा सम्पुर्ण Oxford College परिवारलाई धन्यवाद दिन चाहन्छौं।
Presentation Topics and Presentators;
Asmita Poudel- Basics of Ayurveda
Hritika Nepal- Importance of Ayurveda
Prakriti Bhandari- Yoga and its importance.

Address

Dang District

Website

Alerts

Be the first to know and let us send you an email when WHY Ayurveda? posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share