Our Society, Our Responsibility

Our Society, Our Responsibility छ ठूलो चाहना मेरो आमालाई हसाउने ...

आफ्नो समाजमा भएको बेथिति , अन्याय विरुद्ध को लागि तयार गरिएको हो यो पेज, सबैजनाले सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।। धन्यबाद ।।

31/03/2026

धेरै दिन भयो के पि बा को बोलि नसुनेको, के गर्दै होलान बुढा 😎😎

29/03/2026

नेपालि कङ्रेसको कार्यकर्ताको त अत्तोपत्तो छैन त 🤣🤣😃

28/03/2026

एउटा जोडी मुक्का खाएर कुन देशमा लुकेर बसेकाछन, अर्कोको बास मोर्ने बेलामा जेल हुने भयो ।

28/03/2026

अरु काम गर्दै गरौला प्रधानमन्त्री ज्यु पहिले यो सब अटने जेल बनाउ त एक एकलाई हाल्नु पर्यो ।

28/03/2026

अरुलाई खनेको खाल्टोमा आफै परेको भनेको यहि हो ।।

01/03/2026

नबिन काङ्ग्रेस रे, सुधारिएको काङ्ग्रेस रे 🤣🤣🤣

01/03/2026

कुनै एक ब्यक्तिलाई गलत बनाउन राज्यले सक्दो बल लगाउछ, हो त्यो अन्यायको जवाफ दिने बेला आएको छ 🔔🔔🔔

शिक्षा पनि कस्तो सिकाईयो हामिलाई चिसो बियर ह्याण्डल भयको गिलासमा पिउनु पर्ने अनि तातो चिया चाहि बिना ह्याण्डलको गिलासमा ...
07/11/2025

शिक्षा पनि कस्तो सिकाईयो हामिलाई चिसो बियर ह्याण्डल भयको गिलासमा पिउनु पर्ने अनि तातो चिया चाहि बिना ह्याण्डलको गिलासमा पिउनु पर्ने रे ।। 😎😎

16/10/2025

मजाख अझै चल्दैछ यो बुढोको 🤣🤣

Address

Dakshinkali

Telephone

+9779864236208

Website

Alerts

Be the first to know and let us send you an email when Our Society, Our Responsibility posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Our Society, Our Responsibility:

Share