08/02/2026
थारु पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष सन्तकुमार चौधरीका पुजनीय पिता बच्छु महतोको असामयिक निधनप्रति गहिराे शाेक व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछाैं साथै शाेकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछाैं ।
खिचरा महाेत्सव मूल समिति परिवार,
थाकस क्षेत्र नं. ७, चितवन