Sauraha Community Library

Sauraha Community Library Bachhauli-06, Chitwan

30/04/2025

बेसिक कम्प्युटर तालिम निरन्तर

30/04/2025

कम्प्युटर तालिम

सौराहा  सामुदायिक पुस्तकालय को आयोजना  तथा रत्ननगर नगरपालिकाको आर्थिक  सहयोगमा संचालित ३ महिने  कम्प्युटर  तालिमले १ महि...
30/04/2025

सौराहा सामुदायिक पुस्तकालय को आयोजना तथा रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा संचालित ३ महिने कम्प्युटर तालिमले १ महिनाको अबधि पूरा गरेको छ।

24/04/2025

Computer tranning at sauraha community library

24/04/2025
सामुदायिक  पुस्तकालयको बिकास  र बिस्तारकै क्रममा आफ्नो  अन्तिम सास रोक्ने एक माहान जननि Dr  एन्टाेनिया नियुवर प्रती हार्...
16/04/2025

सामुदायिक पुस्तकालयको बिकास र बिस्तारकै क्रममा आफ्नो अन्तिम सास रोक्ने एक माहान जननि Dr एन्टाेनिया नियुवर प्रती हार्दिक श्रद्धाञ्जली अर्पन गर्दछौं ।💐💐💐🙏

13/04/2025
13/04/2025

computer tranning at sauraha community library.

02/04/2025

कम्प्युटर तालिमको केही झलकहरु

सौराहा  सामुदायिक  पुस्तकालयमा ३ महिने कम्प्युटर  तालिम यहि चैत्र  १५ गतेदेखि  संचालन भएको छ
02/04/2025

सौराहा सामुदायिक पुस्तकालयमा ३ महिने कम्प्युटर तालिम यहि चैत्र १५ गतेदेखि संचालन भएको छ

मिति २०८१/१२/१५ गतेदेखि सौराहा  सामुदायिक  पुस्तकालयको आयोजनामा रत्ननगर नगरपालिकाको आर्थिक  सहयोगमा  महिला लक्षित कार्यक...
31/03/2025

मिति २०८१/१२/१५ गतेदेखि सौराहा सामुदायिक पुस्तकालयको आयोजनामा रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा महिला लक्षित कार्यक्रम अन्तर्गत ३ महिने आधारभूत लेखा सम्बन्धि कम्प्युटर तालिमको उद्घाटन कार्यक्रम आज मिति २०८१/१२/१८ गते पुस्तकालयका अध्यक्ष श्री ज्ञानेन्द्र कुमार बिष्ट ज्युको सभापतित्वमा रत्ननगर नगरपालिका सामाजिक बिकास साखा संयोजक एबम र न पा ५ का वडा अध्यक्ष श्री बालकृष्ण चापागाईं ज्युको प्रमुख आतिथ्यमा र न पा लक्षित बर्ग साख संयोजक श्री बबिता चौधरी ज्युको बिशिस्ट आतिथ्यमा तथा वडा अध्यक्ष श्री किरण महतो ज्यु वडा सदस्य कुल प्रसाद आचार्य ज्यु गोपिकृषण बिदारी ज्यु बिरेन्द्र महतो ज्यु हरियाली समाज नेपालका माहासचिव शिर लाल परियार ज्यु तगायत विभिन्न सामाजिक ब्यक्तित्वहरुको उपस्थिती मा रत्ननगर नगरपालिका को सबै वदाको सहभागीहरुको सहभागीतामा तालिमको उद्घाटन सम्पन्न गरियो ।

Address

Bachhauli/7
Chitwan

Alerts

Be the first to know and let us send you an email when Sauraha Community Library posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sauraha Community Library:

Share