04/09/2026
🦚🙏 श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना! 🙏🦚
टरौली सामुदायिक पुस्तकालयको तर्फबाट सम्पूर्ण पाठक, सदस्य, शुभेच्छुक तथा समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। भगवान श्रीकृष्णको ज्ञान, प्रेम, सत्य र सद्कर्मको मार्गले हामी सबैलाई सही बाटोमा अघि बढ्ने प्रेरणा प्रदान गरोस्। यस पावन अवसरले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सद्भाव र सकारात्मक ऊर्जा ल्याओस्। 🌸
श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना!
🦚 राधे–राधे! 💙