JCI Parsa Khairahani

Call Website

JCI Parsa Khairahani JCI Parsa Khairahani empowers young leaders to develop themselves and create positive change in their community through leadership, service, and opportunities.

🌱 विश्व वातावरण दिवस २०८३ को अवसरमा 🌱आज JCI Parsa Khairahani तथा JCI Parsa Khairahani Junior को संयुक्त आयोजनामा वृक्षार...
05/06/2026

🌱 विश्व वातावरण दिवस २०८३ को अवसरमा 🌱

आज JCI Parsa Khairahani तथा JCI Parsa Khairahani Junior को संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। 🌳

हरित भविष्य निर्माण, वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वप्रति हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाउने उद्देश्यले आयोजित यस कार्यक्रममा सहभागी सम्पूर्ण व्यक्तित्वहरूलाई हार्दिक धन्यवाद।

“आज रोपेको एउटा बिरुवाले भोलिको स्वस्थ र हरियाली संसार निर्माण गर्छ।”


🌿💚

नेपाल जेसीजको आयोजना तथा सुरुङा जेसीजको आतिथ्यतामा यहीँ मिति २०८३  साल जेठ १४ गतेदेखि १७ गतेसम्म आयोजना गरिएको JCI Nepal...
03/06/2026

नेपाल जेसीजको आयोजना तथा सुरुङा जेसीजको आतिथ्यतामा यहीँ मिति २०८३ साल जेठ १४ गतेदेखि १७ गतेसम्म आयोजना गरिएको JCI Nepal Academy 2026 मा पर्सा खैरहनी जेसीजको प्रतिनिधित्व गर्दै सहभागी हुनुभएको पर्सा खैरहनी जेसीजका कोषाध्यक्ष जेसी अमृत श्रेष्ठज्यू दिक्षित हुनुभएकोमा हार्दिक बधाई एवं आगामी दिनका लागि शुभकामना ब्यक्त गर्दछौ |

अध्यक्ष एवं पर्सा खैरहनी जेसिज परिवार

नवलपुर निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा अत्यधिक बहुमतका साथ निर्वाचित हुन सफल JC राजन गौतम, रजहर जेसीज २...
09/03/2026

नवलपुर निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा अत्यधिक बहुमतका साथ निर्वाचित हुन सफल JC राजन गौतम, रजहर जेसीज २०२० का अध्यक्ष तथा नेपाल जेसीज २०२१ का राष्ट्रिय उपाध्यक्ष, लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना 🎉🇳🇵

Joint LOM Officer’s Training
31/01/2026

Joint LOM Officer’s Training

First Board Meeting 2026
31/01/2026

First Board Meeting 2026

Board of Directors 2025JCI Parsa Khairahani
02/01/2025

Board of Directors 2025
JCI Parsa Khairahani

पर्सा खैरहनी जेसीजकाे शाखा अधिवेशनबाट सर्वसम्मत निर्बाचित हुनुहुने  अध्यक्ष ज्यु लगायत सम्पूर्ण निर्बाचित तथा मनोनित पदा...
02/01/2025

पर्सा खैरहनी जेसीजकाे शाखा अधिवेशनबाट सर्वसम्मत निर्बाचित हुनुहुने अध्यक्ष ज्यु लगायत सम्पूर्ण निर्बाचित तथा मनोनित पदाधिकारी तथा कार्यसमिती सबैमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

अध्यक्ष - जेसि बिक्रम पंजियार
कार्यकारिणी उपाध्यक्ष - जेसि सेलिसा आचार्य
कार्यकारिणी उपाध्यक्ष - जेसि रस्मिता पन्त
कार्यकारिणी उपाध्यक्ष - जेसि नवराज रावल
कानुनी सल्लाहकार - जेसि सुमन शाही ठकुरी
महासचिब - जेसि बिबेक न्यौपाने
कोषाध्यक्ष - जेसि प्रशान्त अधिकारी
उपाध्यक्ष - जेसि आशिष लम्साल
उपाध्यक्ष - जेसि कल्याण बांस्कोटा
उपाध्यक्ष - जेसि अर्जुन सुवेदी
निर्देशक- जेसि सुक्रान्त पौडेल
निर्देशक- जेसि मुहमद मुस्ताफा मिंया
निर्देशक- जेसि शंकर महतो

सह-सचिव ज्यूलाई जन्मदिनको अपार शुभकामना । 🎉🎈🎁Amrit Shrestha
18/08/2024

सह-सचिव ज्यूलाई जन्मदिनको अपार शुभकामना । 🎉🎈🎁
Amrit Shrestha

Address

Parsa Khairahani
Chitwan

Alerts

Be the first to know and let us send you an email when JCI Parsa Khairahani posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share