तोप 21

तोप 21 Revolution ,,,,

Congratulations Sindhupalchok FC ……Best wishes for future
12/12/2025

Congratulations Sindhupalchok FC ……Best wishes for future

11/11/2025

अब केहि होलो कि ??

Requested all for Support
14/10/2025

Requested all for Support

यस क्लवका सदस्य प्रभातमान श्रेष्ठको  पुजनिय वुवाको असमायिक निधनले हामी मर्माहत भएका छौं । यस दुखद घडिमा उहॅा लगायत परिवा...
29/08/2025

यस क्लवका सदस्य प्रभातमान श्रेष्ठको पुजनिय वुवाको असमायिक निधनले हामी मर्माहत भएका छौं । यस दुखद घडिमा उहॅा लगायत परिवार जनमा भगवानले सहन क्षमता प्रदान गरुन भन्दै बुवा प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछौं ।।

10/07/2025

सिन्धु एफ एम लाई उठाउन सबैले सहयोग गरौं,,,

हामी उठने छौं ….हामी सुख दुखको साथी
10/07/2025

हामी उठने छौं ….हामी सुख दुखको साथी

रेडियो पुन सुचारु गर्नका लागी रु १५ हजार सहयोग गर्नुभएकोमा तोप 21 चौतारा परिवारलाई हार्दिक धन्यवाद ।

Congratulations Nepal Police Womens Team for winning NVA League 2082
29/05/2025

Congratulations Nepal Police Womens Team for winning NVA League 2082

Congratulations Tip Top Help Nepal for winning NVA League 2082
29/05/2025

Congratulations Tip Top Help Nepal for winning NVA League 2082

NVA league 2082Mens Final Help Nepal vs Gandaki Province All the best for both Teams
28/05/2025

NVA league 2082
Mens Final
Help Nepal vs Gandaki Province
All the best for both Teams

यस क्लवका उपाध्यक्ष राम कुमार लामाको पुजनिय वुवाको असमायिक निधनले हामी मर्माहत भएका छौं । यस घडिमा उपाध्यक्ष ज्यू लगायत ...
09/05/2025

यस क्लवका उपाध्यक्ष राम कुमार लामाको पुजनिय वुवाको असमायिक निधनले हामी मर्माहत भएका छौं । यस घडिमा उपाध्यक्ष ज्यू लगायत परिवार जनमा भगवानले धैर्यधारण गर्ने क्षमता प्रदान गरुन भन्दै बुवा प्रति हार्दिक श्रद्धासुमन ।।।

23/04/2025

चौथो तोप २१ तथा प्रथम चौतारा साँगाचोकगढी नगरकप राष्ट्रिय भलिबल प्रतियोगिता २०८१ मा जम्मा खर्च रु २५,९२,५६६ (पच्चिस लाख बयानब्बे हजार पाँचसय छैसठ्ठी) रहेको सहर्ष जानकारी गराउँदछौं ।

14/04/2025

देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा नयॅा बर्ष २०८२ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।।

Address

Chautara, Sindhupalchok
Chautara

Telephone

9801211255

Website

Alerts

Be the first to know and let us send you an email when तोप 21 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share