Audan Rupandehi अडान रुपन्देही

  • Home
  • Nepal
  • Butwal
  • Audan Rupandehi अडान रुपन्देही

Audan Rupandehi अडान रुपन्देही नेपाल अडिटर्स एशोसिएसन (Registered Auditors’ Association of Nepal – RA)

14/04/2026
हार्दिक श्रद्धाञ्जली !!!
18/03/2026

हार्दिक श्रद्धाञ्जली !!!

05/02/2026
अडान रुपन्देहीको आयोजनामा सम्पन्न मिति 2082 माघ 9 गते देखी 11 गते सम्म संचालित तीन दिने यस बर्षको CPE कार्यक्रमको प्रमुख...
25/01/2026

अडान रुपन्देहीको आयोजनामा सम्पन्न मिति 2082 माघ 9 गते देखी 11 गते सम्म संचालित तीन दिने यस बर्षको CPE कार्यक्रमको प्रमुख अतिथि नेपाल अडिटर्स एसोसिएसन का केन्द्रिय अध्यक्ष श्री बद्री प्रसद भट्टराई , बिशिस्ट अतिथि वरिष्ठ उपाध्यक्ष डा. डोल प्रसाद दाहाल, वरिष्ठ चाटर्ड एकाउन्टेन्ट श्री शिवहरी शर्मा, ICAN रुपन्देहीका समयोजक CA मुकुल पन्थी, मेनेजर खेमेन्द्र राना, एक्यान रुपन्देहीका अध्यक्ष अचुत पान्डे, श्रोत ब्यक्ति CA उमेश भट्टराई तथा CA छबिलाल पोख्रेल तथा अडान केन्द्र, प्रदेश, अडान रुपन्देही तथा विभिन्न जिल्ला का अध्यक्ष तथा सहभागी रजिस्टर्ड अडिटर, चाटर्ड एकाउन्टेन्ट तथा एकाउन्ट टेक्निसियन लगायत को उपस्तिथिमा तीन दिने सिपिइ तालिम उत्साह पुर्वक सम्पन्न भयो तालिममा सहभागी सबैलाई अडान रुपन्देही हार्दिक धन्यवाद । साथै समापन सत्रको प्रमुख अतिथि अडान का केन्द्रिय उपमहासचिव श्री मधुसूदन भट्टराई को उपस्थितिमा सम्पन्न भयो उक्त तीन दिने कार्यक्रम को अध्यक्षता अडान रुपन्देहीका अध्यक्षता राम प्रसाद पौडेल तथा कार्यक्रम को संचालन कृष्ण प्रसाद न्यौपाने गर्नु भएको थियो । उक्त तालीम मा 169 जना अडिटरहरुको सहभागिता रहेको थियो । साथै उदघाटन सत्रमा नव निर्वाचित केन्द्रिय अध्यक्ष तथा वरिष्ठ उपाध्यक्षज्यूलाई अडान रुपन्देही तथा लुम्बिनी प्रदेशद्वारा सम्मान गरिएको थियो ।

अडानको भर्चुअल बैठकमा सहभागिता अडान रुपन्देही
15/08/2025

अडानको भर्चुअल बैठकमा सहभागिता अडान रुपन्देही

Address

Butwal 8, Shukkhanagar
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Audan Rupandehi अडान रुपन्देही posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share