Rupandehi Byapar Sangh

Rupandehi Byapar Sangh Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rupandehi Byapar Sangh, Community Organization, Butwal.

09/04/2026
Digital Marketing Training for Businessess session photo
06/04/2026

Digital Marketing Training for Businessess session photo

रूपन्देही व्यापार संघद्वारा सूचना प्रविधि वस्तुगत उपसमितिको समन्वयमाडिजिटल मार्केटिङ तालिमबुटवल २० शुक्रबार । रूपन्देही ...
03/04/2026

रूपन्देही व्यापार संघद्वारा सूचना प्रविधि वस्तुगत उपसमितिको समन्वयमा
डिजिटल मार्केटिङ तालिम
बुटवल २० शुक्रबार । रूपन्देही व्यापार संघद्वारा सूचना प्रविधि वस्तुगत उपसमितिको समन्वयमा शुक्रवार डिजिटल मार्केटिङ तालिम सम्पन्न भएको छ ।
संघको सचिवालयमा सम्पन्न तालिमको रुपन्देही व्यापार संघका पूर्व अध्यक्ष मोतिलाल पाण्डेले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको थियो । तालिमको उद्घाटन गर्दै उहाँले बदँलिदो समयमा प्रविधिप्रति अभ्यस्त हुँदै अघि बढ्दा लाभ लिन सकिने बताउनुभयो । व्यवसायीलाई प्रविधिको प्रयोग गरेर फाइदा पु¥याउन संघले तालिम आयोजना गर्नु प्रशंनीय भएको उहाँले बताउनुभयो ।
रूपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले व्यवसायीको व्यवसायिक उन्नतिको लागि विभिन्न क्षमता विकास तालिम आयोजना गरिएको जानकारी गराउँदै समय अनुकुल व्यवसाय प्रवद्र्धन गर्न आवश्यक भएको बताउनुभयो ।
महासचिव प्रकाश पौडेलको सञ्चालनमा भएको कार्यक्रममा स्वागत वस्तुगत समितिको संयोजक बासुदेव शर्मा र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारीले गर्नुभयो । तालिममा संघको कार्यसमितिको सहभागिता रहेको थियो । कार्यक्रममा ई.संजोक ज्ञवाली र श्री सिविका नेपालले सहजीकरण गर्नुभएको थियो ।

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when Rupandehi Byapar Sangh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share