NCCAA Lumbini

NCCAA  Lumbini Uniting Leaders, Serving the Nation

08/05/2025

जय नेपाल🇳🇵🇳🇵! जय नेपाली सेना!!🇳🇵🇳🇵
यो माटो वीरताको प्रतीक हो, जहाँ रगतले देश बनाइएको हो।
हामी नेपाली शिर उचालेर हिँड्छौं — किनभने हाम्रो इतिहास गौरवशाली छ।
नेपाल हाम्रो पहिचान, हाम्रो अभिमान

28/04/2025
मातातीर्थ औंसीको पावन अवसरमा सम्पूर्ण आमाहरूमा हार्दिक सम्मान र श्रद्धा अर्पण गर्दै, जीवन निर्माणमा उहाँहरूले पुर्‍याउनु...
27/04/2025

मातातीर्थ औंसीको पावन अवसरमा सम्पूर्ण आमाहरूमा हार्दिक सम्मान र श्रद्धा अर्पण गर्दै, जीवन निर्माणमा उहाँहरूले पुर्‍याउनुभएको अमूल्य योगदान प्रति उच्च कृतज्ञता व्यक्त गर्दछौं।
साथै, मातृभूमि नेपालप्रति गहिरो निष्ठा, गर्व र सेवा भावनाको पुनः पुष्टि गर्दै सम्पूर्णमा शुभकामना व्यक्त गर्दछौं।

जय आमा! जय नेपाल आमा!

नव वर्ष २०८२ को मंगलमय शुभकामना ☺️NCCAA  Lumbini
14/04/2025

नव वर्ष २०८२ को मंगलमय शुभकामना ☺️
NCCAA Lumbini

११५ औं अन्तर्राष्ट्रिय नारी दिवस २०८१ को हार्दिक शुभकामना !
08/03/2025

११५ औं अन्तर्राष्ट्रिय नारी दिवस २०८१ को हार्दिक शुभकामना !

03/03/2025
14/01/2025
एकतामा बल, स्वाभिमानमा पहिचान!  ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना।  जय देश! जय नेपाली!! ,          ...
11/01/2025

एकतामा बल, स्वाभिमानमा पहिचान!
३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना।
जय देश! जय नेपाली!!

, #श्री५पृथ्वीनारायणशाह
#जयनेपाल

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when NCCAA Lumbini posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share