21/05/2026
हार्दिक श्रध्दाञ्जलि !!!!!!!
तिलोत्तमा ९ मङलापुर निवासि यस क्लवका आदरणीय महत्वपुर्ण व्यक्तित्व त्रिलोक गुरुङ , नविन गुरुङ , भरत गुरुङ र शिव गुरुङ को ममता मयि माता स्व भुविनद्र कुमारि गुरुङ को यहि मिति २०८३/२/५ गतेको दिन उहाको असमायिक निधन प्रति हामि सम्पुर्ण स्तबद भएका छौ | उहाको आज तेस्रो दिनको पुण्य तिथि मा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवार तथा आफन्त जन हरु मा धैर्य धारण गर्ने शक्ति प्रदान होस भनि कामना को साथ श्रद्धाञ्जली अर्पण गर्दै गहिरो समबेदना प्रकट गर्दछौ।
# सम्झना परिवार कल्व परिवार