28/09/2025
सम्पुर्ण देश तथा बिदेश मा रहनुहुने यस क्लबका साधरण तथा आजिवन सदस्यज्युहरु शुभचिन्तक ज्युहरु लगायत सम्पुर्ण आमाबुवा दाजुभाइ तथा दिदिबहिनीहरुमा हिन्दु हरुको महान चाड बिजया दशमी तथा शुभ दिपावली को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।