Trinetra aadhyatmik chintan kendra

Trinetra aadhyatmik chintan kendra Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Trinetra aadhyatmik chintan kendra, Butwal.

त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र द्वारा सञ्चालित त्रिनेत्रश्वर धाम बर्दघाट ७ जिमीरेभारमा अवस्थित छ। यो धाम आएर महादेवको दर्शन गरी पुण्य लाभ गर्न पनि सक्छौं । यो धाम महादेवको अलौकिक शक्ति भएको भनेर यहाँका स्थानीय मान्छेहरुले भन्ने गरेको पनि पाइन्छ । जय जय

आउनुहोस् भगवान भगवान त्रिनेत्रेश्वर महादेवको दर्शन गरौं
02/08/2026

आउनुहोस् भगवान भगवान त्रिनेत्रेश्वर महादेवको दर्शन गरौं

हार्दिक निमन्त्रणा ।। हार्दिक निमन्त्रणा ।। हार्दिक निमन्त्रणा       त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र,त्रिनेत्रेश्वर धा...
19/07/2026

हार्दिक निमन्त्रणा ।। हार्दिक निमन्त्रणा ।। हार्दिक निमन्त्रणा

त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र,त्रिनेत्रेश्वर धाम, बर्दघाट-०७, जिमिरेभारमा श्रावण महिनाको पहिलो सोमबार अर्थात् २०८३ श्रावण ४ गते भोलि श्रावण मेलाको आयोजना गरिएको हुँदा यस शुभ अवसरमा धाम परिसरमा उपस्थित भइ भगवान त्रिनेत्रेश्वर महादेवको दर्शन गरी पुण्य लाभ लिनुहुन हामी समस्त श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौं धन्यवाद।

आयोजक: रामनारायण श्रेष्ठ (अध्यक्ष) तथा धाम परिवार बर्दघाट-०७, जिमिरेभार

त्रिनेत्र आध्यात्म चिन्तन केन्द्र धामका  संरक्षक ज्यू ,पूर्व अध्यक्ष ज्यूहरु, सल्लाहकार ज्यू हरु ,पूर्व सञ्चालक समितिका ...
19/04/2026

त्रिनेत्र आध्यात्म चिन्तन केन्द्र धामका संरक्षक ज्यू ,पूर्व अध्यक्ष ज्यूहरु, सल्लाहकार ज्यू हरु ,पूर्व सञ्चालक समितिका पदाधिकारी ज्यू हरु तथा आजीवन सदस्य ज्यू हरु , सञ्चालक समितिका सदस्य ज्यूहरू साथै सबै हिन्दू धर्मावलम्बीहरू , भक्तजन महानुभावहरूमा ॐ श्री हरि शरणम ,भोलि २०८३ वैशाख ७ गतेका दिन पर्न गएको अक्षय तृतीया, जौ को सातु सर्वत खुवाउने ,अन्नपूर्ण माताको पूजा आदि कार्य गरिने हुँदा भोलि बिहान ७ बजे त्रिनेत्रश्वर धामको प्राङ्गणमा उपस्थित भइदिनुहुन सबैमा अनुरोध गर्दछु।
त्रिनेत्रेश्वर धाम
अध्यक्ष - राम नारायण श्रेष्ठ

13/02/2026

हार्दिक निमन्त्रणा.... हार्दिक निमन्त्रणा ....हार्दिक निमन्त्रणा

Address

Butwal
00977

Website

Alerts

Be the first to know and let us send you an email when Trinetra aadhyatmik chintan kendra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share