A & A Event Management Pvt. Ltd

A & A Event Management Pvt. Ltd धैर्य गर्नुहोस समयले तपाईंलाई एकदिन पक्कै पनि साथ दिनेछ

पुस १५ तमु ल्होसारको पावन अवसरमातमु (गुरुङ) समुदायलगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाईहार्दिक शुभकामना तथा ...
30/12/2025

पुस १५ तमु ल्होसारको पावन अवसरमा
तमु (गुरुङ) समुदायलगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई
हार्दिक शुभकामना तथा मंगलमय कामना ❤️

नयाँ वर्षले तपाईंहरूको जीवनमा
सुख, शान्ति, स्वास्थ्य, समृद्धि र
आपसी सद्भाव अझ प्रगाढ बनाओस्।
परम्परा, संस्कार र पहिचानको सम्मान गर्दै
अगाडि बढ्ने शक्ति सबैमा मिलोस्।

तमु ल्होसारको धेरै धेरै शुभकामना! 🙏

13/03/2025

फाल्गु पुर्णिमा को तपाईलाई पनि हार्दिक शुभकामना! यो पर्वले सबैको जीवनमा खुशी, शान्ति र समृद्धि ल्याओस्। रंगहरुको पर्वको रमाइलो अनुभव गर्नुहोस् र यस पावन अवसरमा सबैको साथमा मिठास र उमंग फैलाओस्। ❤️

जीवनमा ज्ञान पनि कमी नहोस, धन पनि प्रसस्त नहोस तर अभाब महसुस गर्नु नपरोस!  समयसँगै दुबै कुराको तालमेल मिलाउदै लैजान सकिय...
31/10/2024

जीवनमा ज्ञान पनि कमी नहोस, धन पनि प्रसस्त नहोस तर अभाब महसुस गर्नु नपरोस! समयसँगै दुबै कुराको तालमेल मिलाउदै लैजान सकियोस! बस यतिनै त छ चाहना की परिस्थिति जस्तो आओस मुस्कुराउन सकियोस्।😊
माता लक्ष्मी ले सबैको घरमा बास गरुन् । लक्ष्मी पुजाको शुभकामना

10/10/2024
श्री कृष्णा जन्माष्टमीको उपलक्ष्यमा सम्पूर्ण आदरणीय दाजुभाई, दिदीबहिनी, राजनीतिज्ञ, व्यापारी, कर्मचारी, बुद्धिजिवी, समाज...
26/08/2024

श्री कृष्णा जन्माष्टमीको उपलक्ष्यमा सम्पूर्ण आदरणीय दाजुभाई, दिदीबहिनी, राजनीतिज्ञ, व्यापारी, कर्मचारी, बुद्धिजिवी, समाजसेवी, देश बिदेशमा रहनुभएका सम्पूर्ण नेपाली बासीहरुमा सुख शान्ति सु-स्वास्थ्य समृद्धि एवं उत्तरोतर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

रक्षाबन्धन तथा जनैपूणिर्मा को सम्पुर्णमा शुभकामना
19/08/2024

रक्षाबन्धन तथा जनैपूणिर्मा को सम्पुर्णमा शुभकामना

नागपञ्चमी  को शुभकामना श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवता का लागि समर्पित गरिएको यस दिन गरिएका पूजा अर्च...
09/08/2024

नागपञ्चमी को शुभकामना

श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवता का लागि समर्पित गरिएको यस दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको छ, वैदिक दर्शनमा १२ वटा नागहरूको उपस्थिति पाइन्छ ।
#नागपञ्चमीको_शुभकामना

मलाई हरेक पल केई नयाँ कुरा सिकाउने, जिन्दगिको अर्थ बुझाउने, सम्पुर्ण गुरुहरुमा गुरु पुर्णिमाको शुभकामना♥️♥️
21/07/2024

मलाई हरेक पल केई नयाँ कुरा सिकाउने, जिन्दगिको अर्थ बुझाउने, सम्पुर्ण गुरुहरुमा गुरु पुर्णिमाको शुभकामना♥️♥️

राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको शुभकामना !
29/06/2024

राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको शुभकामना !

Address

Butwal

Telephone

+9779851004238

Website

Alerts

Be the first to know and let us send you an email when A & A Event Management Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to A & A Event Management Pvt. Ltd:

Share