नेपाल ढकाल समाज प्रतिष्ठान, बुटवल उपमहानगर पालिका/ NDSP. Butwal

  • Home
  • Nepal
  • Butwal
  • नेपाल ढकाल समाज प्रतिष्ठान, बुटवल उपमहानगर पालिका/ NDSP. Butwal

नेपाल ढकाल समाज प्रतिष्ठान, बुटवल उपमहानगर पालिका/ NDSP. Butwal A social horganistion to unite Upamanyu Bandhus and to explore social activities.

If you have power supply problems in your commercial and industrial Interprises, Remember us.We have Online UPS and Serv...
18/01/2026

If you have power supply problems in your commercial and industrial Interprises,
Remember us.
We have Online UPS and Servo Voltage Stabilizer.
Online UPS: For short-term power backup and smooth supply.
Servo Stabilizer: For Constant Voltage and Constant Supply.
www.crystalpower.com.np

If you have power supply problems in your commercial and industrial Interprises,
Remember us.
We have Online UPS and Servo Voltage Stabilizer.
Online UPS: For short-term power backup and smooth supply.
Servo Stabilizer: For Constant Voltage and Constant Supply.

www.crystalpower.com.np

ढीला गरी पोष्टाईएका तस्विरहरुमिति २०८२ भमद्र २१ गते शनिवारका दिनमा  नेपाल ढकाल समाज प्रतिष्ठान बुटवल उपमाहानगरपालीका नगर...
19/09/2025

ढीला गरी पोष्टाईएका तस्विरहरु
मिति २०८२ भमद्र २१ गते शनिवारका दिनमा नेपाल ढकाल समाज प्रतिष्ठान बुटवल उपमाहानगरपालीका नगर समितिको दोश्रो साधारण सभा बुटवलको नेपालगंज रोड स्थित होटल दियो ईन मा समितिका अध्यक्ष श्री माधव डकालको अध्यक्षतामा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल ढकाल समाज प्रतिष्ठानका केन्द्रिय उपाध्यक्ष श्री खोमराज ढकाल ज्यूको प्रमुख आतित्यथा, नेपाल ढकाल समाज प्रतिष्ठानका प्रदेश समितिका अध्यक्ष श्री राजेन्द्र ढकाल, नेपाल ढकाल समाज प्रतिष्ठानका रुपन्देही जिल्ला समितिका अध्यक्ष श्री कपिलमणी ढकालको उपस्थिति रहेको कार्यक्रमा आगामी २ बर्गको लागी नयाँ नेतृत्व निर्वाचित भएको थियो ।
नब निर्वाचित कार्य समिति
अध्यक्ष शंकर ढकाल
उपाध्यक्ष खिमानन्द ढकाल
सचिव युवराज ढकाल
कोषाध्यक्ष सुनिता ढकाल
सह सचिव जीवन ढकाल
सदस्य प्रदिप ढकाल
सदस्य केदार ढकाल
सदस्य सुभद्रा ढकाल
सदस्य सिता ढकाल

13/09/2025
13/09/2025
23/02/2025

अत्यन्तै जरुरी सुचना !
नेपाल ढकाल समाज प्रतिष्ठानको रुपन्देही जिल्ला भेला यही फाल्गुण १३ विहान ११ बजे गते बुटवल उद्द्योग बाणिज्य सङ्घ को शभाहलमा गर्ने भनिएकोमा सो कार्यक्रम सोही मिती र समयमा बुटवल इट्टाभट्ट्टी अवस्थित एसियन पार्टी प्यालेसमा हुने जानकारी गराईन्छ । कार्यक्रममा मानानीय मन्त्री भुवनेश्वर ढकाल, केन्द्रिय अध्यक्ष टिकाराम ढकाल लगायतको उपस्थिती रहनेछ । कार्यक्रममा आफु लगायत सम्पुर्ण बन्धुहरुलाईइ उपस्थिती गराउनहुन सादर अनुरोध गरिन्छ ।
अनुरोधक: नेपाल ढकाल प्रतिष्ठान , लुम्बिनी प्रदेश ।

सम्पुर्ण जिल्लाबासी ढकाल बन्धुहरुमा उपस्थितिकालागी सादर अनुरोध ।यही पौष १९ गते शुक्रबार विहान १०:३० बजे होटल दियो ईन्, न...
02/01/2025

सम्पुर्ण जिल्लाबासी ढकाल बन्धुहरुमा उपस्थितिकालागी सादर अनुरोध ।
यही पौष १९ गते शुक्रबार विहान १०:३० बजे होटल दियो ईन्, नेपालगन्ज रोड, बुटवलमा भेटघाट गरौ । आफु आऔ । अरुलाई नि ल्याऔ ।
नबिर्सऔ है !

18/12/2024

युक्त बैठकबारे जरुरि सुचना ।
नेपाल ढकाल समाज प्रतिष्ठानको लुम्बिनि प्रदेश, रुपन्देहि जिल्ला र बुटवल नगरको विशेष संयुक्त बैठक निम्न मिति, समय रस्थानमा बस्ने भएकोले अनिवार्य उपस्थितिका लागि सम्पुर्ण पदाधिकारीहरुलाई हार्दिक अन्रुरोध गरिन्छ।
मिति: २०८१ पौश ३ गते ।
समय: दिउसो ३ बजे ।
स्थान: अमरपालि पार्टि प्यालेस, बुटवल ।
🌷राजेन्द्र ढकाल, नेढसप्र,लुप्र
🥀सचिव, दीपक ढकाल, नेढसप्र, लुप्र
📲9857024503/985-7021308

अत्याधिक बहुमतले विजयि गराऔ ।
07/09/2024

अत्याधिक बहुमतले विजयि गराऔ ।

Address

Butwal, Rupandehi
Butwal
977

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल ढकाल समाज प्रतिष्ठान, बुटवल उपमहानगर पालिका/ NDSP. Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share