Thakali Sewa Samiti Butwal

Thakali Sewa Samiti Butwal Thakali Sewa Samiti (Butwal)

25/08/2026

सादर निमन्त्रणा *****🙏🏻
थसेस नेपाल क्षेत्रिय समिति बुटवल को ४१ औं साधरण सभा निम्न मिति. समय र स्थानमा हुने भयको हुंदा आफ्नो जातीय भेषभुसामा प्रत्येक घर कुरीयाबा अनिवार्य उपस्थिति को लागि सादर निमन्त्रणा गर्दछौं ।नयाँ फोन डाईरेक्टरी प्रकाशन गर्ने भयकोहुंदा आफ्नो घरपरिवार सबैको नाम र फोन नम्बर पनि लिई उपस्थित हुन अनुरोध गरिन्छ।चिया नास्ता खानाको पनि ब्यबसथा छ र सदस्यता नबिकरण नगर्नु भयका सदस्य ज्यू हरूले 2082 सम्मको सदस्य शुल्क समयमै तिरी नबिकरण गर्नु होला ।होर्छे 👏
कार्यक्रम :-
मिति २०८३ /०५/२७ गते शनिबार
समय बिहान ठिक 8 बजे उपस्थित
स्थान :थकाली समाजघर *04 बुटवल।
अध्यक्ष नेपाल तारा गौचन
थसेस नेपाल क्षेत्रिय समिति बुटवल ।

20/08/2026

यहि भाद्र महिना को 27 गते शनिबार का दिन साधारणसभा हुने भयको जानकारी गराउदै सदस्य शुल्क (धुरीकर) २०८२ सम्मको लाग्ने दस्तुर तिरी नबिकरण गर्न को लागि थसेस बुटवल हार्दिक अनुरोध गर्दछौं साथै २०८१ र २०८२ को एसईई दिनु भयका बिध्यार्थी छात्र छात्रा हरूले यथासिघ्र सर्टिफिकेट उपलब्ध गराई दिनु होला।
र यहि भाद्र महिना भित्र ८० बर्स नाघेका खे मोम ले पनि आफ्नो नागरीक्ता को सक्कल बमोजिम फोटोकपि पेस गर्नु हुन अनुरोध गरिन्छ। होर्छे 👏

25/07/2026

सूचना सूचना सूचना
थसेस बुटवल क्षेत्र को सूचना
एक महिना पहिल्यै पनि सूचित भयर पनि फेरी 2083 /06/01 बाट 6 गते सम्म हुने स्योबेन लब फालो कुमार यात्रा कार्यक्रम मा सहभागी हुने ईच्छुक ब्यक्तिले बच्चा को नाम उमेर ठेगाना यहि श्रावण मसान्तसम्म उपलब्ध गराउन हुन अनुरोध गरिन्छ। अहिले सम्म 2 जनाको नाम आइसकेको जानकारी गराउदछु। होर्छे 🙏🏻

23/06/2026

सूचना सूचना सूचना
स्योबेन लब फालो कुमार यात्रा कार्यक्रम को सूचना यो पत्र अध्ययन गर्नु होला बुटवल बासी थकाली माहानुभाबहरु लाई होर्छे 🙏🏻 साउन 30 गते सम्म नाम दिनु होला साथै भदौमा साधारणसभा हुने भयको हुंदा 2081,2082 see पास गर्नु भयको बिध्यार्थी बाबु नानिहरूले mark sheet को फोटोकपि उपलब्ध गराई दिनु होला।

13/06/2026

सूचना सूचना सूचना
सदस्यता नबिकरण सम्बन्धमा
थसेस, बुटवल क्षेत्रमा बसाेबास गर्नु भई यश समाजकाे सदस्यता लिनु भयका सम्पुर्ण थकाली माहानुभाबहरु लाई यहि असार १५ गते सम्म शुल्क बुझाई सहयाेग गरिदिनु हुन बिनम्रताका साथ हार्दिक अनुराेध गरिन्छ।
थसेस बुटवल क्षेत्र 🙏

26/04/2026
श्री थकाली गुम्बा बुटवलको आयोजनामा २५७० औं बुद्ध जयन्ति को शुभ अवशरमा लामा द्वारा पुजा पाठ गरी अंकुमा दिप प्रज्वलन को सा...
26/04/2026

श्री थकाली गुम्बा बुटवलको आयोजनामा २५७० औं बुद्ध जयन्ति को शुभ अवशरमा लामा द्वारा पुजा पाठ गरी अंकुमा दिप प्रज्वलन को साथै प्रसाद बितरण गरीने भयको हुंदा बुद्ध धर्म प्रति आस्था राख्नु हुने समस्त भक्तजनहरू लाई सादर निमन्त्रणा गर्दछौं। 👏
2083/01/18 गते बिहान 7 बजे नोट-:गुम्बा ड्रेस हुने जातिले ड्रेसमा उपस्थित भैदिनु हुन अनुरोध गरिन्छ।
चिया नास्ता को ब्यबसथा पनि छ।
थसेस बुटवल //श्री थकाली गुम्बा बुटवल।

24/04/2026

भोली शनिबार 1 बजे बैठक🙏🏻

19/04/2026

भोलि 10 बजे नगरपालिका जम्मा हुने र्याली जितगढि बिजय उत्सव

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Thakali Sewa Samiti Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share