Birgunj Chamber of Commerce & Industries

  • Home
  • Birgunj Chamber of Commerce & Industries

Birgunj Chamber of Commerce & Industries Birgunj Chamber of Commerce & Industries (Parsa, Nepal) Birgunj Chamber of Commerce & Industries was established in 1944 A.D under the leadership of Late Mr.

Dwarika Prasad Maskara. It is the oldest Chamber of Commerce of Nepal. It was first commenced as Birgunj Cloth Merchants Association, which was renamed as Birgunj Merchants' Association and finally converted into Birgunj Chamber of Commerce & Industries. BiCCI was registered, first with the Department of Commerce in 1967 and was again registered with local CDO office in 1997. It celebrated its gol

den Jubilee in the year 1993 A.D. BiCCI is one of the founder member of Federation of Nepalese Chamber of Commerce & Industry (FNCCI), an umbrella body of entire business community of Nepal.

बीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका...
19/04/2026

बीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष श्री अशोक कुमार टेमानीज्यूको प्रमुख आतिथ्यतामा संघको सभाहलमा पुस्तक विमोचन कार्यक्रमका साथै बीरगञ्जका उद्योगी व्यवसायीहरूबीच अधिकतम खुद्रा मूल्य (MRP) सम्बन्धी महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा बीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारीज्यू, कार्यसमिति सदस्यज्यू, उद्योगी व्यवसायीहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

09/04/2026
05/04/2026
बीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षता तथा संघीय सरकारका माननीय अर्थमन्त्री डा. स्वर्...
05/04/2026

बीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षता तथा संघीय सरकारका माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेज्यूको प्रमुख आतिथ्यमा संघको सभाहलमा आर्थिक वर्ष २०८३/८४ को पूर्व–बजेट सम्बन्धी अन्तरक्रिया कार्यक्रम भव्य तथा सभ्य रूपमा सफलतापूर्वक सम्पन्न भयो। उक्त कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारीज्यूहरू, कार्यसमिति सदस्यज्यूहरू, विभिन्न सरकारी कार्यालयका प्रमुखज्यूहरू, प्रशासनका प्रतिनिधिज्यूहरू, उद्योगी तथा व्यवसायीज्यूहरूका साथै सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Address


Alerts

Be the first to know and let us send you an email when Birgunj Chamber of Commerce & Industries posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Birgunj Chamber of Commerce & Industries:

  • Want your organization to be the top-listed Non Profit Organization?

Share