Incredible Birgunj

Incredible Birgunj Non profit organization

नाग पञ्चमीको हार्दिक शुभकामना 🐍🙏सबैको जीवन सुख, शान्ति र समृद्धिले भरियोस्। 💐
17/08/2026

नाग पञ्चमीको हार्दिक शुभकामना 🐍🙏
सबैको जीवन सुख, शान्ति र समृद्धिले भरियोस्। 💐

🌟Congratulations, Aaditya Sah! 🌟We are proud to recognize Aaditya Sah as the Incredible Birgunj – Star of the Month! 🏆✨Y...
16/08/2026

🌟Congratulations, Aaditya Sah! 🌟

We are proud to recognize Aaditya Sah as the Incredible Birgunj – Star of the Month! 🏆✨

Your dedication, talent, and positive spirit truly deserve this recognition. Keep shining and inspiring others! 🌟
Wishing you even greater success in the days ahead. ❤️
Congratulations once again, Aaditya! 🎉👏

Heartiest congratulations and best wishes for a successful tenure to all the office bearers appointed to various positio...
09/08/2026

Heartiest congratulations and best wishes for a successful tenure to all the office bearers appointed to various positions in the Central Committee! ♥️

🎉 Happy Birthday! 🎂Today, we celebrate another year of your journey filled with dreams, achievements, and unforgettable ...
20/07/2026

🎉 Happy Birthday! 🎂

Today, we celebrate another year of your journey filled with dreams, achievements, and unforgettable moments. May this new chapter bring you good health, endless happiness, success in everything you do, and countless reasons to smile.

Wishing you a year full of exciting opportunities, cherished memories, and the love of family and friends. Keep shining and inspiring those around you.

Happy Birthday! 🎈🎁🎊

श्री गहवा माईको ४औँ रथयात्राको शुभ अवसरमा इन्क्रेडिबल वीरगंज र श्री नगवा दुर्गा पूजा समिति, वीरगञ्ज को संयुक्त आयोजनामा ...
16/07/2026

श्री गहवा माईको ४औँ रथयात्राको शुभ अवसरमा इन्क्रेडिबल वीरगंज र श्री नगवा दुर्गा पूजा समिति, वीरगञ्ज को संयुक्त आयोजनामा सम्पन्न निःशुल्क जुस वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। ❤️🙏

यस सेवामूलक कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण श्रद्धालु भक्तजन, स्वयंसेवक, सदस्य, सहयोगी हातहरू, दाताहरू तथा उपस्थित सबै महानुभावप्रति हार्दिक आभार तथा विशेष धन्यवाद व्यक्त गर्दछौं।

"सेवा नै सबैभन्दा ठूलो धर्म हो।"
🙏हार्दिक धन्यवाद! 🙏
श्री नगवा दुर्गा पूजा समिति, वीरगञ्ज

गहवा माईको चौथो रथयात्राको पावन अवसरमा इन्क्रेडिबल वीरगंजको तर्फबाट श्रद्धालु तथा सर्वसाधारणका लागि जुस वितरण कार्यक्रम
15/07/2026

गहवा माईको चौथो रथयात्राको पावन अवसरमा इन्क्रेडिबल वीरगंजको तर्फबाट श्रद्धालु तथा सर्वसाधारणका लागि जुस वितरण कार्यक्रम

हाम्रो संस्थाले गरेका केही सामाजिक गतिविधिहरूको झलक।हाम्रो प्रत्येक अभियान र सामाजिक कार्यमा साथ, सहयोग तथा विश्वास गर्न...
27/06/2026

हाम्रो संस्थाले गरेका केही सामाजिक गतिविधिहरूको झलक।

हाम्रो प्रत्येक अभियान र सामाजिक कार्यमा साथ, सहयोग तथा विश्वास गर्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक आभार।🙏(Part-1)

Address

Birgunj

Telephone

+9779817285553

Website

Alerts

Be the first to know and let us send you an email when Incredible Birgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share