22/03/2024
जय निषाद राज।🙏🙏
पर्सा जिल्लाको पोखरिया न. पा.को हनुमान मन्दिर को प्राण्गन मा यहि मिति 2080/12/10 सनिवार दिउँसो 1 बजेदेकी " राष्ट्रिय निषाद एकीकरण अभियान " को आयोजना मा होलि मिलन समारोह एव संगठन सम्बन्धि छलफल कार्यक्रम हुन गइरहेको हुदा सबै निषाद ज्युहरु लाई सहभागी हुन आग्रह गर्द्छौ।