Samagra Yuwa Club

Samagra Yuwa Club Social Club

~जय श्रीराम ~ महाबिर जयन्तीके बहुत बहुत शुभकामना ,,,
06/04/2023

~जय श्रीराम ~

महाबिर जयन्तीके
बहुत बहुत शुभकामना ,,,

रामनवमीको शुभ अवसरमा भगवान रामले तपाईको परिवारमा स्वास्थ्य, धन र समृद्धिको आशीर्वाद दिऊन्।
30/03/2023

रामनवमीको शुभ अवसरमा भगवान रामले तपाईको परिवारमा स्वास्थ्य, धन र समृद्धिको आशीर्वाद दिऊन्।

आइसिसी क्रिकेट विश्वकप लिग-२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा हार्दिक खुसी व्यक्त गर्दछु । लीगका...
16/03/2023

आइसिसी क्रिकेट विश्वकप लिग-२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा हार्दिक खुसी व्यक्त गर्दछु । लीगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टीम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई हार्दिक बधाई!

होलीको हार्दिक मंगलमय शुभकामना🔫                          :- समग्र युवा क्लब परिवार 🔫
06/03/2023

होलीको हार्दिक मंगलमय शुभकामना🔫
:- समग्र युवा क्लब परिवार 🔫

Help post ! मान्छे हराएको सुचना !विरगन्जका एक व्यक्ती भारतको गोरखपुर स्टेशन बाट 10/02/2023 गते बाट हराउनु भएको छ हामी सब...
21/02/2023

Help post ! मान्छे हराएको सुचना !
विरगन्जका एक व्यक्ती भारतको गोरखपुर स्टेशन बाट 10/02/2023 गते बाट हराउनु भएको छ हामी सबै सँग यो पोस्ट सेयर गरी दिन अनुरोध गर्द छौ !
नाम :- दीपेन्द्र शाह
उमर :- २८ बर्ष
जन्म स्थान :- विरगन्ज
सम्पर्क नंबरः- WhatsApp +977-9812241533
+977-9748384053
+977-9802921232
+977-9811113806

प्रजातन्त्र दिवसको हार्दिक शुभकमना
19/02/2023

प्रजातन्त्र दिवसको हार्दिक शुभकमना

Thanks to all of you🙏🙏Finally यो नागरिकता पायो🙏🙏Thanks Once again for your supportKeep supporting us and follow our page...
15/02/2023

Thanks to all of you🙏🙏
Finally यो नागरिकता पायो🙏🙏
Thanks Once again for your support
Keep supporting us and follow our page🙏

🙏🙏Help post🙏🙏यो नागरिकता वीरगञ्ज को घण्टाघर बाट हराको छ।यदि कसै लाई भेटे भने यो नं मा सम्पर्क गर्नुहोस्।।Mob 9815208106,...
13/02/2023

🙏🙏Help post🙏🙏
यो नागरिकता वीरगञ्ज को घण्टाघर बाट हराको छ।
यदि कसै लाई भेटे भने यो नं मा सम्पर्क गर्नुहोस्।।
Mob 9815208106,9806884219
धन्यवाद

𝐇𝐚𝐩𝐩𝐲 𝐒𝐚𝐫𝐚𝐬𝐰𝐨𝐭𝐢 𝐏𝐮𝐣𝐚 🥰♥️𝐌𝐚𝐲 𝐠𝐨𝐝𝐝𝐞𝐬𝐬 𝐬𝐚𝐫𝐚𝐬𝐰𝐚𝐭𝐢 𝐛𝐥𝐞𝐬𝐬 𝐲𝐨𝐮 𝐰𝐢𝐭𝐡 𝐤𝐧𝐨𝐰𝐥𝐞𝐝𝐠𝐞 & 𝐰𝐢𝐬𝐝𝐨𝐦.🙏❤
26/01/2023

𝐇𝐚𝐩𝐩𝐲 𝐒𝐚𝐫𝐚𝐬𝐰𝐨𝐭𝐢 𝐏𝐮𝐣𝐚 🥰♥️
𝐌𝐚𝐲 𝐠𝐨𝐝𝐝𝐞𝐬𝐬 𝐬𝐚𝐫𝐚𝐬𝐰𝐚𝐭𝐢 𝐛𝐥𝐞𝐬𝐬 𝐲𝐨𝐮 𝐰𝐢𝐭𝐡 𝐤𝐧𝐨𝐰𝐥𝐞𝐝𝐠𝐞 & 𝐰𝐢𝐬𝐝𝐨𝐦.🙏❤

22/01/2023
🙏🙏Help post🙏🙏यो नागरिक ठाकुरराम क्याम्पस TRMC बाट हराको छ।यदि कसै लाई भेटे भने यो नं मा सम्पर्क गर्नुहोस्।।Mob 981520810...
21/01/2023

🙏🙏Help post🙏🙏
यो नागरिक ठाकुरराम क्याम्पस TRMC बाट हराको छ।
यदि कसै लाई भेटे भने यो नं मा सम्पर्क गर्नुहोस्।।
Mob 9815208106,9806884219
धन्यवाद

Address

Birgunj-18 (Inarwa), Parsa
Birgunj
44300

Telephone

+9779806884219

Website

Alerts

Be the first to know and let us send you an email when Samagra Yuwa Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Samagra Yuwa Club:

Share