Pariwar saving & credit Co operative Ltd

Pariwar saving & credit Co operative Ltd our success

ईलाम न.पा.७ स्थित मेची नारी विकास बचत तथा ऋण सहकारी संस्था लि. मा परिवार बचत तथा ऋण सहकारी संस्था लि.बीरगंजका सदस्य ज्यू...
10/01/2026

ईलाम न.पा.७ स्थित मेची नारी विकास बचत तथा ऋण सहकारी संस्था लि. मा परिवार बचत तथा ऋण सहकारी संस्था लि.बीरगंजका सदस्य ज्यूहरुद्वारा अवलोकन भ्रमण गरियो

20/12/2025
परिवार बचत तथा ऋण सहकारी संस्था लि.को १५औं वार्षिक साधारण सभाद्वारा निर्विरोध निर्वाचित संचालक समितिका पदाधिकारी ज्यूहरु...
20/12/2025

परिवार बचत तथा ऋण सहकारी संस्था लि.को १५औं वार्षिक साधारण सभाद्वारा निर्विरोध निर्वाचित संचालक समितिका पदाधिकारी ज्यूहरु तथा सदस्य ज्यूहरु र लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्य ज्यूहरुलाई निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत श्री राम नारायण कुर्मी द्वारा पद तथा गोपनीयताको शपथ ग्रहण गराईयो

परिवार बचत तथा ऋण सहकारी संस्था लि. को १५ औं वार्षिक साधारण सभा क्लासिक ब्यांक्वेटको सभा हलमा सम्पन्न गरियो
20/12/2025

परिवार बचत तथा ऋण सहकारी संस्था लि. को १५ औं वार्षिक साधारण सभा क्लासिक ब्यांक्वेटको सभा हलमा सम्पन्न गरियो

यस परिवार बचत तथा ऋण सहकारी संस्था लि. का सम्पूर्ण सदस्य ज्यूहरुलाई १५ औं वार्षिक साधारण सभामा उपस्थित भइदिनुहुनकाे लागि...
30/11/2025

यस परिवार बचत तथा ऋण सहकारी संस्था लि. का सम्पूर्ण सदस्य ज्यूहरुलाई १५ औं वार्षिक साधारण सभामा उपस्थित भइदिनुहुनकाे लागि अनुरोध छ ।

परिवार बचत तथा ऋण सहकारी संस्था लि.मा लक्ष्मी पूजा गर्ने क्रममा । लक्ष्मी माताले सदैव वास गरुन् र संस्थाले निरन्तर प्रगत...
20/10/2025

परिवार बचत तथा ऋण सहकारी संस्था लि.मा लक्ष्मी पूजा गर्ने क्रममा । लक्ष्मी माताले सदैव वास गरुन् र संस्थाले निरन्तर प्रगति गर्दै जाओस् ❤️

परिवार बचत तथा ऋण सहकारी संस्था लि.को १५ औं वार्षिकोत्सव कार्यक्रम
22/09/2025

परिवार बचत तथा ऋण सहकारी संस्था लि.को १५ औं वार्षिकोत्सव कार्यक्रम

01/09/2025

Address

Birgunj

Telephone

+97751529911

Website

Alerts

Be the first to know and let us send you an email when Pariwar saving & credit Co operative Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share