Birgunj Yuwa Club

  • Home
  • Birgunj Yuwa Club

Birgunj Yuwa Club This Is The Official page Of Birgunj Yuwa Club.

यस श्रावण को पवित्र महिनाको प्रथम सोमबार मा महादेव को कृपया सबै माथी सदैव बनिरहोस् । ॐ नमो : पार्वती पत्ये हर हर महादेव ...
22/07/2024

यस श्रावण को पवित्र महिनाको प्रथम सोमबार मा महादेव को कृपया सबै माथी सदैव बनिरहोस् । ॐ नमो : पार्वती पत्ये हर हर महादेव 🙏🚩🌺

जय श्री राम : सबैलाई श्री राम नवमीको हार्दिक मंगलमय सुभकामना  व्यक्त गर्दछौ 🙏🚩🌹
17/04/2024

जय श्री राम : सबैलाई श्री राम नवमीको हार्दिक मंगलमय सुभकामना व्यक्त गर्दछौ 🙏🚩🌹

जय जय श्री राम 🙏🚩💖
15/01/2024

जय जय श्री राम 🙏🚩💖

सूचना अनुसार तोकिएको समय र मिति अनुसार उपस्थिति जनाई दिनु हुन  सम्पुर्ण सदस्यहरु मा अनुरोध गरिन्छ । धन्यवाद ।
03/01/2024

सूचना अनुसार तोकिएको समय र मिति अनुसार उपस्थिति जनाई दिनु हुन सम्पुर्ण सदस्यहरु मा अनुरोध गरिन्छ । धन्यवाद ।

19/11/2023
  Ncell
17/11/2023

Ncell

गाई तिहारकाे उपलक्ष्यमा सबैमा हार्दिक मंगलमय शुभकामना 🙏Happy G*i Tihar, Subha G*i Puja🙏
13/11/2023

गाई तिहारकाे उपलक्ष्यमा सबैमा हार्दिक मंगलमय शुभकामना
🙏Happy G*i Tihar, Subha G*i Puja🙏

हिन्दुहरुको महान चाड शुभ दिपावली तथा छठ पर्व को उपलक्ष्यमा देश र विदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजु, भाई, दिदी, बहिन...
12/11/2023

हिन्दुहरुको महान चाड शुभ दिपावली तथा छठ पर्व को उपलक्ष्यमा देश र विदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजु, भाई, दिदी, बहिनी एवं आदरणीये आमा र बुबाहरुलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ । ❤🙏

29/10/2023

न्यू टाइगर क्लब को बस दुर्घटना मा परेका साथि,भाई बहिनीहरुको गहवा माई सँग शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौ ।।💔🙏🏻

Address

Birgunj-10 Parsa

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 07:00 - 23:00
Saturday 08:00 - 21:00
Sunday 09:00 - 17:00

Telephone

+9779804287536

Alerts

Be the first to know and let us send you an email when Birgunj Yuwa Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Birgunj Yuwa Club:

  • Want your organization to be the top-listed Non Profit Organization?

Share