Lions Club of Biratnagar Health Professional

Lions Club of Biratnagar Health Professional Lions club of Biratnagar Health Professional is a n specialized lions club chartered on 12 july 2019.

All the members of the club are health professionals and chartered by lion dr. Bal Krishna Shah, MJF who is a consultant Obstretician and Gynecologist.

Fellowship picnic and honouring program 2025.Thank you DG Bikash Adhikari, District Treasure Ramesh Khatri, G*T area vi ...
02/02/2025

Fellowship picnic and honouring program 2025.

Thank you DG Bikash Adhikari, District Treasure Ramesh Khatri, G*T area vi chief Khem Raj Nepal, Area coordinator Sudhan Paudel, Region chairperson Ekta Thapa, ZC B.N. Chaudhary, LCB Metro President Naresh Shah.

Thank you to our club president Anil Chaudhary (Sharma), ZC Dr.Sunil Regmi, Diabetes Chief Dr. Bal Krishna Shah.

Thank you Koshi Province Health Director and club director Gyan Bdr. Basnet, Province Med. Lab Director and club member Prakash Chandra Karki, Nepal Medical Association, Koshi President and club director Dr. Rajendra Chaudhary, Nepal Pharmacy Association Koshi president and club Past president Shambhu Shah.

Thank you all club dignitaries, club family for your valuable presence and active participation.

Thanks again.

आज जुलाई १२ । सन २०१९ जुलाई १२ का दिन नै लायन्स क्लब अफ विराटनगर हेल्थ प्राेफेसनल ले " द ईन्टरनेसनल एसाेसिएसन अफ लायन्स ...
12/07/2024

आज जुलाई १२ । सन २०१९ जुलाई १२ का दिन नै लायन्स क्लब अफ विराटनगर हेल्थ प्राेफेसनल ले " द ईन्टरनेसनल एसाेसिएसन अफ लायन्स क्लबस्" मा विधिवत रुपमा दर्ता भएका थिए ।

संस्थापक अध्यक्ष डा.बालकृष्ण साह, उपाध्यक्षहरु क्रमश : हैदर अली, प्रमाेद कुमार चाैधरी, शम्भु साह, सचिव अजय कटुवाल र काेषाध्यक्ष रविन राय लगायत २० जना स्वास्थ्य सेवा क्षेत्रमा आवद्ध सदस्यहरुले लायन्स बर्ष २०१९/२० शुरु हुनु अगाडि नै संगठित भएर सेवामूलक काममा सक्रिय थिए । क्लवले संगठित भए देखि २०१९ नै निकै ससक्त भएर समाजमा काम गरेकै कारण विधिवत स्थापित हुनु अगाडि नै आफ्नो परिचय बनाई सकेका थिए ।

लायन बर्ष २०२१/२२ का अध्यक्ष प्रमाेद कुमार चाैधरीले आफ्नो कार्यकालमा जुलाई १२ का दिनलाई स्थापना दिवस (चार्टर्ड डे) का रुपमा भव्यताका साथ मनाए र साे उत्सवमा पुर्व अध्यक्षहरुलाई सम्मान गरे । उनी पछिका अध्यक्षहरु क्रमश: शम्भु साह, डा. शुनिल रेग्मी र यस बर्षका अध्यक्ष अनिल शर्मा चाैधरीले यसैकाे निरन्तरता दिएका छन् ।

विराटनगर ४ मा आज क्लवले आयाेजना गरेकाे कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय ३२५ सि का गभर्नर विकास अधिकारी प्रमुख अथिति रहेका थिए । कार्यक्रममा डिष्ट्रिक्ट सचिव उदय नारायण बराल, काेषाध्यक्ष रमेश खत्री, रिजन चियर पर्सन एकता थापा, क्लवका संस्थापक अध्यक्ष डा. बालकृष्ण साह, पुर्व अध्यक्षहरु हैदर अलि, डा. सुनिल रेग्मी र क्लवका पदाधिकारी तथा सदस्यहरु थिए । कामकाे शिलशिलामा विराटनगर बाहिर रहेका पुर्व अध्यक्ष द्वय प्रमाेद कुमार चाैधरी र शम्भु साह उपस्थिति हुन सकेका थिएनन् ।

कार्यक्रममा बाेल्दै अध्यक्ष अनिल शर्मा चाैधरीले कार्यकालकाे शुरुआत जुलाई १ देखि आज १२ सम्म कार्यक्रमहरु गरेर अहिलेलाई विट मारेकाे तर फेरि समाजमा सेवा मुलुक कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले १ देखि १२ सम्म गरेका कार्यक्रमहरुकाे चर्चा समेत गरे । उनले जुलाई १ मा नाेवेल मेडिकल कलेजमा रक्तदान कार्यक्रम गरेका थिए, जसमा ४६ पिन्ट रगत संकलन भएकाे थियाे । जुलाई २ र ३ मा "फुड फर हंगर" थिममा मानव सेवा आश्रममा अन्य क्लवहरुसंग सहकार्य गरेर र शंकरपुर आधारभुत विद्यालयका विद्यार्थीहरुलाई खाना खुवाएका थिए । जुलाई ४ मा "मधुमेह" थिममा वरगाछीमा निःशुल्क उच्चरक्तचाप, मधुमेह तथा लिपिड प्राेफाईल परिक्षण गरेका थिए । जुलाई ५ मा गभर्नरले आवहान गरे अनुसार राष्ट्रिय ड्युज र संगै अन्तर्राष्ट्रिय ड्युज पनि बुझाएका थिए । जुलाई ६ मा विराटनगरमा भएकाे "डिष्ट्रिक्ट कन्भेन्सन" मा काेहाेष्ट भएका थिए । जुलाई ७ मा बृक्षाराेपण, जुलाई ८ मा आखाँकाे शल्यक्रिया गर्नका लागि गरिव विमारीलाई आर्थिक सहयाेग, जुलाई ९ मा रामलाल गाेल्छा आँखा अस्पतालकाे सहयाेगमा गढि ३ छिटहा सुनसरीमा निशुल्क आँखा शिविर, जुलाई १० मा क्यान्सर पिडितलाई सहयोग, जुलाई ११ मा गतबर्ष नेपालटेलिकमकाे प्रागङमा गरिएकाे बृक्षराेपणलाई गाेडमेल तथा संरक्षण र जुलाई १२ मा चार्टर्ड डे सेलेव्रेसन गरेकाे बताए ।

कार्यक्रममा गभर्नर विकास अधिकारीले क्लवका गतिविधिलाई उच्च मुल्यांकन गर्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष चाैधरीलाई अन्तर्राष्ट्रिय निर्देशकका पिनले सम्मान गरेका थिए ।

Copy and stationary distribution program at Shree Adharbhut School, Bhokraha Nursing ward no 2. Chief gest was mayor Md....
07/12/2022

Copy and stationary distribution program at Shree Adharbhut School, Bhokraha Nursing ward no 2.
Chief gest was mayor Md. Azmal Azad, special gest was LCIF district coordinator lion Dr. Bal Krishna Shah MJF.
Program was jointly conducted by LCB Health Professional and LC Inaruwa Transformation.
More than 200 students were served with copies, fountain pens, Ink pots, pencils etc.

Congratulations new board members ..
03/07/2022

Congratulations new board members ..

अाज जुलाई १, लायन्स बर्षकाे पहिलो दिन ।  "रक्तदान कार्यक्रम" र तेस्राे पटक पनि "क्याम्पियन १००" मा 100$ donation गरेर अा...
01/07/2022

अाज जुलाई १, लायन्स बर्षकाे पहिलो दिन ।

"रक्तदान कार्यक्रम" र तेस्राे पटक पनि "क्याम्पियन १००" मा 100$ donation गरेर अाफ्नाे कार्यकाल शुरु गर्न लागेकाे क्लवका नवअध्यक्ष प्रदेश १ स्वास्थ्य अापुर्ति महाशाखा प्रमुख लायन शम्भु साहलाई कार्यकालको सफलताका लागि धेरै धेरै शुभकामना ।।

गतबर्ष अाजकै दिन ताप्लेजुङको थुम्वेदिन (पाथिभरा याम्बारक २) मा प्रजनन क्यान्सर स्क्रिनिङ्ग, महिला स्वास्थ्य शिविर, उच्चरक्तचाप तथा मधुमेह स्किरिङ्ग तथा स्वास्थ्य शिविर गरेर कार्यकाल शुरु गरी, डिष्ट्रिक्ट ३२५ ए १ का "उत्कृष्ट प्रेसिडेन्ट" ले सम्मानित र लायन्स अन्तर्राष्ट्रिय काे "excellent president" अवार्डका दावेदार immediate past president लायन प्रमाेद चाैधरीलाई अाफ्नाे कार्यकाल सफल बनाएकाेमा हार्दिक बधाई दिन चाहन्छु ।।

लायन डा. बालकृष्ण साह पिएमजेएफ
संस्थापक अध्यक्ष
लायन्स क्लव अफ बिराटनगर हेल्थ प्राेफेसनल ।

लायन्सकाे चुनावी अभियानमा पनि सेवामा कमि छैन ।
07/02/2022

लायन्सकाे चुनावी अभियानमा पनि सेवामा कमि छैन ।

विराटनगर । लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेसनलले सुनसरीको बर्जु गाउँपालिकामा रक्तदान कार्यक्रम गरेको छ । ल.....

Achievement
07/12/2021

Achievement

Address

Biratnagar
Biratnagar

Telephone

+9779851161040

Website

Alerts

Be the first to know and let us send you an email when Lions Club of Biratnagar Health Professional posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Lions Club of Biratnagar Health Professional:

Share