AnchorAid Nepal

AnchorAid Nepal Raising the unheard voices

23/11/2025

Mahesh Basnet arrived in Biratnagar

Npl season 2 ticket prices announced by CAN
13/11/2025

Npl season 2 ticket prices announced by CAN

13/11/2025

Breaking: CAN has announced the ticket price for the second season of Nepal Premier League.

- General Ticket : Nrs 500 for all league matches , Nrs 1000 for Play Offs & Final
- Premium Ticket: Nrs 1,500 for Opening Days & Saturday, Nrs 1,000 for Week Days & Nrs 2,000 for Play Offs & Final

PS. Nrs. 15,000 for whole season pass!

15/10/2025

70th prahari Diwas ko award at ma nisulka swastha sibir
Biratnagar 12, Morang ..!!

05/10/2025

04/10/2025

Latest satellite view of weather ..!!

04/10/2025

Stay alert and safe

अत्यधिक वर्षापछी बाढीले बीपी राजमार्गमा बनेका डाइभर्सनहरु बगाउन थालेको छ ।Source: online platforms
04/10/2025

अत्यधिक वर्षापछी बाढीले बीपी राजमार्गमा बनेका डाइभर्सनहरु बगाउन थालेको छ ।
Source: online platforms

📡 उच्च सतर्कता अपनाउने सञ्चारमन्त्रीको निर्देशनबर्षाका कारण बढेको जोखिमलाई ध्यानमा राख्दै सञ्चार तथा सूचना प्रविधि मन्त्...
04/10/2025

📡 उच्च सतर्कता अपनाउने सञ्चारमन्त्रीको निर्देशन

बर्षाका कारण बढेको जोखिमलाई ध्यानमा राख्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले आगामी तीन दिन उच्च सतर्कता अपनाउन मन्त्रालय अन्तर्गतका सबै निकायलाई निर्देशन दिनुभएको छ।

मन्त्री खरेलले सञ्चार सम्पर्क बिच्छेद हुन नदिन, र कुनै अवरोध भएमा तत्काल मर्मत गरी सेवा सुचारु गर्न तयारी अवस्थामा रहन आदेश दिनुभयो।

उहाँले विपद्‌का बेला सञ्चार माध्यमको भूमिका अझ महत्वपूर्ण हुने भन्दै जनतालाई सचेत र सूचित गराउने सन्देशमूलक सामग्री प्रसारणमा जोड दिन आग्रह गर्नुभयो।

यस क्रममा मन्त्रालयले देशभर सञ्चार सेवा अवरुद्ध भएमा सम्पर्क गर्न सकिने निकाय र फोन नम्बरहरूको व्यवस्था समेत गरेको छ।

#नेपालटेलिभिजन #सञ्चारमन्त्री #जगदिशखरेल

Notice from Home ministry Nepal..!!
04/10/2025

Notice from Home ministry Nepal..!!

Mahabir Pun’s recent post
04/10/2025

Mahabir Pun’s recent post

Address

Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when AnchorAid Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share