YuWa Community

YuWa Community Let’s build a better world, brick by brick. We’ll build it ourselves, free from corruption.

Aba Desh YuWa ko haat ma 🙏
20/01/2026

Aba Desh YuWa ko haat ma 🙏

झापामा देखिएको बालेन क्रेजले दिएको सन्देश के होला?

22/09/2025

‘शुभ प्रभात’🌞 आज सोमबार भगवानको आशिर्वादले तपाईको दिन शुभ रहोस 🙏

21/09/2025

🙏🫡 Jay Samaj, Jay Desh

YuWa Chowk.. Naya Yug ko Suruwat 🙏
21/09/2025

YuWa Chowk.. Naya Yug ko Suruwat 🙏

21/09/2025
अबको नेतृत्व यूवाको हातमापरीवर्तन सम्भब छ हाम्रै पालामा ।।यूवा चाेक विराटनगर ०३ / बुढीगंगा ०१
21/09/2025

अबको नेतृत्व यूवाको हातमा
परीवर्तन सम्भब छ हाम्रै पालामा ।।
यूवा चाेक विराटनगर ०३ / बुढीगंगा ०१

21/09/2025

सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची-महाकाली।

प्रकृतिका कोटि-कोटि सम्पदाको आँचल
वीरहरूका रगतले स्वतन्त्र र अटल।

ज्ञानभूमि, शान्तिभूमि, तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।

बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।

🙏 नमस्ते नेपाल, शुभ बिहान!
तपाईंको दिन ऊर्जा, प्रेरणा र सकारात्मक सोचले भरिएको रहोस्।😊

समाज अनि देश बनाउने जिम्मा अब युवाको | 🇳🇵🇳🇵🫡
20/09/2025

समाज अनि देश बनाउने जिम्मा अब युवाको | 🇳🇵🇳🇵🫡

सबै यहाँ पुष्पलाल चौकमा उपस्थित हुन अनुरोध (2082/06/04) samaye 4baje sajha 🙏🙏
20/09/2025

सबै यहाँ पुष्पलाल चौकमा उपस्थित हुन अनुरोध (2082/06/04) samaye 4baje sajha 🙏🙏

Address

Yuwa Chowk
Biratnagar
56613

Website

Alerts

Be the first to know and let us send you an email when YuWa Community posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share