Prabesh Dahal

Prabesh Dahal Gen Z movement Influencer and progressive change leader

नेपालीहरूको महान् पर्व विजया दशमी २०८२ को पावन अवसरमा सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका हाम्रा सम्पूर्ण नेपाली दाजुभ...
02/10/2025

नेपालीहरूको महान् पर्व विजया दशमी २०८२ को पावन अवसरमा सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका हाम्रा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

18/09/2025
18/09/2025

उनी बिराटनगरका प्रवेश दाहाल हुन, जो कानुनको विद्यार्थी हुन। उनी बिराटनगरमा जेन्जी आन्दोलन गरेर अहिले काठमाडौं आएका छन। उनका बिचारहरुले अहिले सामाजिक संजालमा निकै चर्चा पाइरहेको छ।

उनी भन्छन्: "यो आन्दोलनमा कोठा भाडामा बस्ने साधारण मान्छे आएका हुन । अहिले विद्यार्थीले कोठा भाडामा नपाउने स्थिति भएको छ। गाउँका किसानका, मजदुरका सन्तान आएर यो आन्दोलन सफल पारेको हो। त्यसैले आज कसैले कसैलाई राजनीतिक दबाबमा पारेर उत्तेजना नपारियोस्। अब हामी सडकमा आउन चाहान्नौं तर सडकका माग सम्बोधन गर्न चाहान्छाैं। हामी माननीय सम्पुर्ण मन्त्री ज्युहरुलाई भेट्न चाहान्छाैं। हाम्रा मागहरु सुन्नुपर्छ । हामी सडक आउने सक्नेले हाम्रा माग पनि पूरा गर्न सक्नुपर्छ । हामी बिभाजित हुने, तन्डबितन्ड गर्ने, आरोप प्रत्यारोप गर्ने भन्दा पनि हाम्रो सम्पुर्णसंग सम्बाद गर्न चाहान्छाै।"

Address

Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Prabesh Dahal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share