Teli Sah Samaj Jahada

Teli Sah Samaj Jahada Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Teli Sah Samaj Jahada, Community Center, Jahada-3, Milanchowk, Biratnagar.

देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमाबुबा तथा दाजुभाई/ददीबहिनीहरुमा नयाँ वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना...
13/04/2026

देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमाबुबा तथा दाजुभाई/ददीबहिनीहरुमा नयाँ वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दैछौ।

तेली साह समाज जाँहदा मोरङ्ग

आज मिति २०८२/१२/२८ गते भएको तेली कल्याण समाज मोरङ जिल्लामा जहदा गाउँपालिकाको उत्कृष्ट सम्मान भएकोमा र २०८३ सालको हार्दिक...
11/04/2026

आज मिति २०८२/१२/२८ गते भएको तेली कल्याण समाज मोरङ जिल्लामा जहदा गाउँपालिकाको उत्कृष्ट सम्मान भएकोमा र २०८३ सालको हार्दिक मंगलमय शभकामना बैक्त गर्दा छौ र यसक साथ साथै मोरङ जिल्ला कार्यसमितिमा जहदा गाउँपालिकाबाट स्यामा देवी साह जिल्ला सदस्यमा सदस्य को पदमा निर्वाचित भएकोहुदा यस जहदा गाउँपालिका सबैमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै छौ।

जय तेली। जय तेली। जय तेली।

सम्पूर्ण देश भित्र र बाहिर रहेका दाजुभाइ दिदीबहिनीहरू मा २०८२ साल को होली को मंगलमय शुभकामना ब्यक्त गर्दैछौ।तेली साह समा...
03/03/2026

सम्पूर्ण देश भित्र र बाहिर रहेका दाजुभाइ दिदीबहिनीहरू मा २०८२ साल को होली को मंगलमय शुभकामना ब्यक्त गर्दैछौ।
तेली साह समाज जहादा मोरङ

आज मिति २०८२/११/१४ गते बिहीबार को दिन १ हप्ता देखि चलिरहेको मिथिला चित्रकला कार्यक्रम को आज अन्तिम दिन खुशी खुशी सफल भयो...
26/02/2026

आज मिति २०८२/११/१४ गते बिहीबार को दिन १ हप्ता देखि चलिरहेको मिथिला चित्रकला कार्यक्रम को आज अन्तिम दिन खुशी खुशी सफल भयो।
यशैका साथै आज होली कार्यक्रम पनि मनाइयो।
आयोजक:- तेली साह समाज जहदा (Teli Sah Samaj Jahada )

24/02/2026

सूचना। सूचना। सूचना।

यही मिति २०८२/९९/१४ गते बिहीबार दिन को ११ बजे देखि सातदिने मिथिला चित्रकला कार्यक्रम समापन र स्वजतियहरु को होली मिलान कार्यक्रम रहेको हुँदा सम्पूर्ण जिल्ला कार्यसमिति, वडा कार्य समिति, गा.पा. कार्य समिति तथा सम्पूर्ण तेली जातिलाई सहभागी भई दिनु हुन अनुरोध गर्द छौ।
स्थान: समुदायिक भवन बबन्टोली
समय: ११ बजे देखि
आयोजक
तेली साह समाज जहदा मोरङ
Sohit Shah

जहदा गा.पा. मा भईरहेको तेली साह समाज द्वारा सातदिने मिथिला चित्रकला कार्यक्रमको पाँचौ दिन सम्पन्न भयो।
24/02/2026

जहदा गा.पा. मा भईरहेको तेली साह समाज द्वारा सातदिने मिथिला चित्रकला कार्यक्रमको पाँचौ दिन सम्पन्न भयो।

जहदा गा.पा. मा भईरहेको तेली साह समाज द्वारा सातदिने मिथिला चित्रकला कार्यक्रमको चौथो  दिन सम्पन्न भयो।
23/02/2026

जहदा गा.पा. मा भईरहेको तेली साह समाज द्वारा सातदिने मिथिला चित्रकला कार्यक्रमको चौथो दिन सम्पन्न भयो।

जहदा गा.पा. मा भईरहेको तेली साह समाज द्वारा मिथिला चित्रकला कार्यक्रमको दोस्रो दिन सम्पन्न भयो।
21/02/2026

जहदा गा.पा. मा भईरहेको तेली साह समाज द्वारा मिथिला चित्रकला कार्यक्रमको दोस्रो दिन सम्पन्न भयो।

यही मिति २०८२/११/८ गते देखि सञ्चालन भइरहेको ७ दिने मिथिला चित्रकला कार्यक्रमको संयोजक तेली साह समाज को अध्यक्ष- सोहित कु...
20/02/2026

यही मिति २०८२/११/८ गते देखि सञ्चालन भइरहेको ७ दिने मिथिला चित्रकला कार्यक्रमको संयोजक तेली साह समाज को अध्यक्ष- सोहित कुमार साह
सचिव- राजकुमार साह
गा.पा. अध्यक्ष- जितु साह
उपाअध्यक्ष - हनना सोरेन
वडा अध्यक्षहरु- चन्द्रशेखर साह र अनिल कुमार ठाकुर ज्यू बाट उद्दघाटन गरी सञ्चालन गरियो।

आयोजक:- तेली साह समाज जहादा मोरङ
जय तेली। जय तेली। जय तेली।

19/02/2026

यही मिति २०८२/११/०८ गते यस जहादा गा.पा. तेली साह समाज द्वारा सञ्चालन हुन लागेको मिथिला चित्रकला कार्यक्रमको उदघाटन समाहरोमा सहभागी भई दिनु हुन सम्पूर्ण स्वाजातीय बन्धु हरुमा आमन्त्रण गर्दछौ।

आयोजक स्थान
तेली साह समाज जहादा मोरङ। सामुदायिक भवान
बभनतोली जहदा-३
मोरङ
समय:- दिनको १० बजे

यहि मिति २०८२ वैशाख ६ गते शनिबारको दिन यस तेली साह समाजको ८ औं वार्षिक साधारण सभा हुने भएको हुदाँ तपशिलको मिति र स्थानमा...
18/04/2025

यहि मिति २०८२ वैशाख ६ गते शनिबारको दिन यस तेली साह समाजको ८ औं वार्षिक साधारण सभा हुने भएको हुदाँ तपशिलको मिति र स्थानमा उपस्थित भईदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौं ।
मिति: २०८१ वैशाख ०६ गते शनिबार
समय: बिहान १०:०० बजे देखि
स्थान: तेली साह समाज जग्गाको प्रांगणमा, जहदा-३, मिलनचौक

Address

Jahada-3, Milanchowk
Biratnagar
56613

Website

Alerts

Be the first to know and let us send you an email when Teli Sah Samaj Jahada posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share