14/04/2026
नोबेल अस्पतालमा उपचाररत विरामीलाई २०८२ चैत्र २९ गतेका दिन ज्यूले रक्तदान गर्नुभएको लागि हार्दिक धन्यवाद दिन चाहन्छौ ।
रगतको आवश्यकता कुनै पनि बेला जो कोहीलाई पनि हुनसक्छ तसर्थ रक्तदान गर्न पछि नहटौं ।
यदि यहाँहरु पनि रक्तदान गरी जीवन बचाउँने यो प्रयासमा सहकार्य गर्न चाहनुहुन्छ भने हामीलाई यहाको
१। नाम
२। सम्पर्क नं
३। ठेगाना
४। रगत समूह
५। रक्तदान गर्न उपयूक्त समय
हाम्रो फेसबुक पेजमार्फत हामीलाई जानकारी पठाउनुहुन हार्दिक अनुरोध गर्दछौं ।