Morang Zilla Cricket Shang

Morang Zilla Cricket Shang Morang District Cricket Association

05/01/2026
टिममा पर्न सफल सम्पूर्ण खेलाडीहरुलाई समयमा उपस्थित हुन हार्दिक अनुरोध गर्दछौं।
04/01/2026

टिममा पर्न सफल सम्पूर्ण खेलाडीहरुलाई समयमा उपस्थित हुन हार्दिक अनुरोध गर्दछौं।

मोरङ जिल्ला पुरुष यु-१४ छनोटमा पर्ने सम्पूर्ण खेलाडीहरु भोलि मिति २०८२/०२/१९ गते मेलबर्न  किर्केट खेलमैदान , बिराटनगर -६...
01/06/2025

मोरङ जिल्ला पुरुष यु-१४ छनोटमा पर्ने सम्पूर्ण खेलाडीहरु भोलि मिति २०८२/०२/१९ गते मेलबर्न किर्केट खेलमैदान , बिराटनगर -६ मा बिहान ९:०० बजे सम्म पुग्नु पर्ने जानकारी गराउदछौं।

सम्पर्क: कुन्दन सिंह ९८०७००३०००

30/05/2025
26/05/2025

सुचना। सुचना। सुचना।

U-१४ छनोटको मिति परिवर्तन भएको सम्बन्धमा।

मोरङ जिल्ला पुरुष U-१४ को छनोट वर्षाको कारणले मिति:२०८२/०२/१२ गते हुन नसक्ने सम्पूर्णमा जानकारी गराउदछौं। उक्त छनोट वर्षा नभएको खण्डमा निम्न स्थान र समयमा हुने सम्पूर्णमा जानकारी गराउदछौं।

स्थान: लायन्स किर्केट क्लब, विराटनगर
मिति:२०८२/०२/१३ गते
समय: १:३० बजे दिउसो

सम्पर्क: कुन्दन सिंह -९८०७००३०००
विवेक झा-९८०४०१५५०२

नेपाल विद्यालय खेलकुद महासंघद्वारा आयोजित U-१४ पुरुष क्रिकेट प्रतियोगिताको लागी मोरङ जिल्लाको क्रिकेट टिम ‌छनोट गर्नु पर...
25/05/2025

नेपाल विद्यालय खेलकुद महासंघद्वारा आयोजित U-१४ पुरुष क्रिकेट प्रतियोगिताको लागी मोरङ जिल्लाको क्रिकेट टिम ‌छनोट गर्नु पर्ने भएकोले इच्छुक खेलाडीहरुले आफ्नो नाम दर्ता गराउन हार्दिक अनुरोध गर्दछौं।

दर्ता शुल्क: रु २०० ।
दर्ता गर्ने अन्तिम मिति:२०८२/२/१२ गते १२ सम्म
स्थान: मोरङ जिल्ला क्रिकेट संघ कार्यालय; विराटनगर
छनोट हुने स्थान: लायन्स किर्केट क्लब; विराटनगर
मिति:२०८२/२/१२ गते समय दिउसो: १:००बजे देखि
सम्पर्क: रोसन बुढाथोकी -९८५२०२८१२०
कुन्दन सिंह -९८०७००३०००

26/09/2024

वाई वाई यु-१९ मोरङ जिल्लाको खेलाडीहरुको नाम केही कारणबस आज र्पकासन गर्न नसकेकोमा हामी sorry भन्दै नाम भोली र्पकासन हुने सम्पुर्णमा जानकारी गराउदछौं। जय कृकेट।

Address

Biratnagar/7
Biratnagar
56613

Website

Alerts

Be the first to know and let us send you an email when Morang Zilla Cricket Shang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share