Nepal Engineers' Association Koshi

Nepal Engineers' Association Koshi Nepal Engineers' Association is an independent, non profit, and professional organization of all Nepalese engineers.

27/08/2026
25/08/2026

Professional Orientation & Career Empowerment Training

नेपाल इन्जिनियर्स एसोसिएसन कोशी प्रदेश समिति, नेपाल इन्जिनियर्स एसोसिएसन र नेपाल इन्जिनियरिङ काउन्सिलको संयुक्त आयोजनामा...
24/08/2026

नेपाल इन्जिनियर्स एसोसिएसन कोशी प्रदेश समिति, नेपाल इन्जिनियर्स एसोसिएसन र नेपाल इन्जिनियरिङ काउन्सिलको संयुक्त आयोजनामा नवस्नातक इन्जिनियर तथा आर्किटेक्टहरूका लागि आयोजित एकदिने Professional Orientation and Career Empowerment प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण अतिथि, प्रशिक्षक, तथा सहभागीहरूमा हार्दिक धन्यवाद। 🙏

सदस्यता नवीकरण तथा नयाँ सदस्यता आवेदनको म्याद थप गरिएको सूचना
23/08/2026

सदस्यता नवीकरण तथा नयाँ सदस्यता आवेदनको म्याद थप गरिएको सूचना

नेपाल इन्जिनियर्स एसोसिएसन, कोशी प्रदेश र नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल बीच सदस्य तथा आश्रित परिवारका लागि स्वास्थ्य स...
10/08/2026

नेपाल इन्जिनियर्स एसोसिएसन, कोशी प्रदेश र नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल बीच सदस्य तथा आश्रित परिवारका लागि स्वास्थ्य सेवामा विशेष छुटसम्बन्धी सम्झौता नवीकरण भएको छ।
🔹 ओ.पी.डी. — निःशुल्क
🔹 अस्पताल सेवा — १५% छुट
🔹 औषधि — ५% छुट

10/08/2026

नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचन कार्यतालिका प्रकाशन सम्वन्धी सूचना !!!

08/08/2026

नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचनको लागि निर्वाचन समिति गठन गरिएको सूचना !!!

Address

Bangalamukhi Path/10
Biratnagar
56613

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Engineers' Association Koshi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share