Society of Deafblind Parents Morang

Society of Deafblind Parents Morang Deafblindness is a distinct and complex disability that combines varying degrees of both vision and hearing loss.

श्रवण-दृष्टिविहीन अभिभावक समाज, मोरङको तर्फबाट बडा दशैं २०८३ को पावन अवसरमा सम्पूर्ण सदस्यहरू, आदरणीय अभिभावकहरू, सहयोगी...
16/10/2026

श्रवण-दृष्टिविहीन अभिभावक समाज, मोरङको तर्फबाट बडा दशैं २०८३ को पावन अवसरमा सम्पूर्ण सदस्यहरू, आदरणीय अभिभावकहरू, सहयोगी हातहरू तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

यो महान् चाड दशैंले हाम्रा बालबालिकाहरूको जीवनमा नयाँ आशा, ऊर्जा र अगाडि बढ्ने साहस प्रदान गरोस्। दुर्गा भवानीले हामी सबैलाई सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायु प्रदान गरून्।

विजया दशमी २०८३ को हार्दिक मङ्गलमय शुभकामना! 🚩✨

27/06/2026

National Resource center on deafblindness in Nepal
National Federation of the Deaf Nepal - NDFN
National Federation of the Disabled Nepal - NFDN
Sense International (India)

अन्तर्राष्ट्रिय श्रवण-दृष्टिविहीन दिवसको हार्दिक शुभकामना! ✨"दोस्रो अन्तर्राष्ट्रिय श्रवण दृष्टिविहीन दिवसको अवसरमा राष्...
27/06/2026

अन्तर्राष्ट्रिय श्रवण-दृष्टिविहीन दिवसको हार्दिक शुभकामना! ✨
"दोस्रो अन्तर्राष्ट्रिय श्रवण दृष्टिविहीन दिवसको अवसरमा राष्ट्रिय बहिरा महासंघ, राष्ट्रिय अपाङ्ग महासंघ- कोशी प्रदेश, कोशी बहिरा संघका पदाधिकारीज्यू र विराट बहिरा मा.वि. का शिक्षक विद्यार्थीहरूको उपस्थितिमा चित्रकला कार्यक्रम गरियो।"

नयनमा दृष्टिको र कानमा ध्वनिको अभाव हुँदैमा कसैको संसार अन्धकार र शान्त हुँदैन। श्रवण-दृष्टिविहीन हुनु भनेको क्षमताको अन्त्य होइन, संसारलाई स्पर्श, हृदय र फरक दृष्टिकोणले महसुस गर्ने एउटा विशेष तरिका हो।
कला र भावनाको कुनै सीमा हुँदैन भन्ने कुरा आज हाम्रा विशेष दाजुभाइ, दिदीबहिनी र विद्यार्थीहरूले आफ्नो क्यानभासका रङ्गहरू मार्फत प्रमाणित गरिदिएका छन्। समाजका रूपमा हाम्रो दायित्व उनीहरूका लागि दया देखाउनु होइन, बल्कि उनीहरूको क्षमतालाई बुझेर एउटा रङ्गिण र पहुँचयोग्य वातावरण तयार गरिदिनु हो। आउनुहोस्, हामी सबै मिलेर यस्तो समाजको निर्माण गरौँ जहाँ हरेक व्यक्तिले सम्मान र स्वतन्त्रताका साथ आफ्नो पहिचान बनाउन सकोस्।

National Resource center on deafblindness in Nepal
National Federation of the Deaf Nepal - NDFN
National Federation of the Disabled Nepal - NFDN
Society of Deafblind Parents Nepal
Adarsha Secondary School Biratnagar,Morang
Birat Bahira Secondary School
Sense International (India)

राष्ट्रिय बहिरा महासंघ नेपाल (NDFN) र SDBP–मोरङको संयुक्त आयोजनामा कोशी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूका लागि नवजात...
26/06/2026

राष्ट्रिय बहिरा महासंघ नेपाल (NDFN) र SDBP–मोरङको संयुक्त आयोजनामा कोशी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूका लागि नवजात शिशु श्रवण परीक्षण (Neo-natal Hearing Screening) सम्बन्धी २ दिने महत्वपूर्ण तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
यस तालिमसँगै नवजात शिशु श्रवण परीक्षणका उपकरणहरू पनि हस्तान्तरण गरिएको छ, जसले नवजात शिशुहरूमा श्रवण समस्या समयमै पहिचान गरी आवश्यक सेवा तथा हस्तक्षेप गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ। यो कार्यक्रम Sense International को सहयोगमा सम्पन्न भएको हो। हामी सबै साझेदार संस्था, स्वास्थ्यकर्मी तथा सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं।
On the occasion of the International Day of Deafblindness 2026, we are pleased to share that the National Federation of the Deaf Nepal (NDFN), jointly with SDBP–Morang, successfully organized a meaningful 2-day training on Neo-natal Hearing Screening for health care workers at Koshi Hospital.
On this occasion, neonatal hearing screening devices were also handed over, which will help ensure early identification of hearing challenges in newborns and support timely intervention and services.
This program was supported by Sense International and implemented in collaboration with partners.
We extend our sincere gratitude to all partners, health professionals, and supporters for their continued commitment.
National Federation of the Deaf Nepal - NDFNdNational Federation of the Disabled Nepal - NFDN
Sense International (India)
Society of Deafblind Parents Nepal
Koshi association of the deaf - KO.A.D

26/06/2026
29/04/2026

श्रवण दृष्टिबिहिन बालबालिकाका लागि आदर्श विध्यालय, विराटनगरमा विशेष श्रवण दृष्टिबिहिन श्रोत कक्षा सञ्चालनमा रहेको जानकारी गराइन्छ।
यदि तपाईंको घर–परिवार वा समाजमा श्रवण दृष्टिबिहिन बालबालिका हुनुहुन्छ भने, कृपया उहाँहरूलाई यस विध्यालयमा भर्ना गराउनु हुन हार्दिक अनुरोध गर्दछौं।

विद्यालय बन्द रहेको समयमा पनि नियमित रुपमा घरमै गएर थेरापी सेवा र घरमा आधारित सिकाई नियमित दिइरहेका  छौँ।Society of De...
20/04/2026

विद्यालय बन्द रहेको समयमा पनि नियमित रुपमा घरमै गएर थेरापी सेवा र घरमा आधारित सिकाई नियमित दिइरहेका  छौँ।
Society of Deafblind Parents Nepal
National Federation of the Disabled Nepal - NFDN
National Federation of the Deaf Nepal - NDFN
National Resource center on deafblindness in NepalSense International (India)
Sense InternationalAdarsha Secondary School Biratnagar,Morang

Address

Biratnagar
56613

Website

Alerts

Be the first to know and let us send you an email when Society of Deafblind Parents Morang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share