Madan Ghimire - President, CAI

Madan Ghimire - President, CAI This page highlights his initiatives, activities, and engagements on behalf of CAI—working

Madan Ghimire is the President of the Chitwan Association of Industries (CAI), representing and advocating for the growth of industries in Chitwan and across Nepal.

🌺 विजया दशमी तथा बडादसैँको पावन पर्वको पहिलो दिन घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! 🌺नवदुर्गा भवानीको कृपाले सम्पूर्ण ...
11/10/2026

🌺 विजया दशमी तथा बडादसैँको पावन पर्वको पहिलो दिन घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! 🌺

नवदुर्गा भवानीको कृपाले सम्पूर्ण उद्योगी, व्यवसायी तथा आम नेपालीमा सुख, शान्ति, समृद्धि, औद्योगिक प्रगति र व्यावसायिक सफलताको शुभकामना व्यक्त गर्दछु।

मदन घिमिरे
अध्यक्ष
चितवन उद्योग संघ

https://www.facebook.com/share/1CTAzBzSvQ/?mibextid=wwXIfr
09/10/2026

https://www.facebook.com/share/1CTAzBzSvQ/?mibextid=wwXIfr

चितवन उद्योग संघको ३५औँ वार्षिक साधारणसभा असोज २६ गते कानूनमन्त्री सोविता गौतमले उद्घाटन गर्ने भएकी छन्।(समाचार कमेन्टमा)

चितवन उद्योग संघअन्तर्गत महिला उद्यमी मञ्च तथा युवा उद्यमी मञ्चको साधारणसभा आज भव्य तथा सभ्य रूपमा सफलतापूर्वक सम्पन्न भ...
03/10/2026

चितवन उद्योग संघअन्तर्गत महिला उद्यमी मञ्च तथा युवा उद्यमी मञ्चको साधारणसभा आज भव्य तथा सभ्य रूपमा सफलतापूर्वक सम्पन्न भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।

कार्यक्रमलाई सफल बनाउन अहोरात्र खटिनुहुने दुवै मञ्चका अध्यक्षज्यूहरू लगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु।

मदन घिमिरे
अध्यक्ष,
चितवन उद्योग संघ
जय उद्योग!

चितवन उद्योग संघका गभर्निङ काउन्सिलका उपाध्यक्ष तथा मेरो कार्यकालका सम्माननीय प्रमुख सल्लाहकार रहनुभएका आदरणीय श्री राजु...
30/09/2026

चितवन उद्योग संघका गभर्निङ काउन्सिलका उपाध्यक्ष तथा मेरो कार्यकालका सम्माननीय प्रमुख सल्लाहकार रहनुभएका आदरणीय
श्री राजु पौडेलज्यू आज सम्पन्न साधारणसभाबाट चितवन उद्योग संघको आगामी दुई वर्षे कार्यकालका लागि गभर्निङ काउन्सिलको
अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।

https://www.facebook.com/share/1FGb5eohiM/?mibextid=wwXIfr
27/09/2026

https://www.facebook.com/share/1FGb5eohiM/?mibextid=wwXIfr

चितवन : चितवन उद्योग संघको टोलीले हालै आएको बाढीका कारण क्षति पुगेका उद्योगहरूको स्थलगत अवलोकन गरेको छ। संघका पद.....

Address

Bharatpur, Chitwan
Bharatpur
44200

Website

Alerts

Be the first to know and let us send you an email when Madan Ghimire - President, CAI posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share