19/06/2025
यस क्लब द्वारा आयोजित पहिलो 7A Side Football प्रतियोगिता-2082 अन्तरगत मिति 2082/03/05 गते Second Round को पहिलो दिनको खेलहरू ;
पहिलो खेल;
समय: 4 बजे बाट
गुरुले F.C V/S चन्द्रमुखी क्लब
जसमा 0-1 गोल को अन्तरले गुरुले F.C लाई चन्द्रमुखी क्लब ले पराजित गरेर अगाडि बदन सफल भएको छ।
दोस्रो खेल;
समय: 5 बजे बाट
अभियान F.C V/S बिहानी स्तार क्लब
जसमा 0-3 गोल को अन्तरले अभियान F.C लाई बिहानी स्तार क्लब ले पराजित गरेर अगाडि बदन सफल भएको छ।