Lions Club of Chitwan Youth

Lions Club of Chitwan Youth service

लायन्स बर्ष २०२६/२०२७ को जोन ४६ को पहिलो जोन बैठक जोन चियर पर्शन लायन ज्योति भण्डारी पौडेल ज्यू को अध्यक्षतामा होटल जमघट...
28/07/2026

लायन्स बर्ष २०२६/२०२७ को जोन ४६ को पहिलो जोन बैठक जोन चियर पर्शन लायन ज्योति भण्डारी पौडेल ज्यू को अध्यक्षतामा होटल जमघट भरतपुरमा सु- सम्पन्न भएको छ।

लायन्स क्लब अफ चितवन युथ र लायन्स क्लब अफ चितवन युथ सयपत्री द्वारा पबित्र तिर्थस्थल देबघाटमा निर्मित लायन्स प्रतिक्षालय ...
28/07/2026

लायन्स क्लब अफ चितवन युथ र लायन्स क्लब अफ चितवन युथ सयपत्री द्वारा पबित्र तिर्थस्थल देबघाटमा निर्मित लायन्स प्रतिक्षालय । उक्त प्रतीक्षालयको डिस्ट्रीक गभर्नर पि. एम. जे. एफ लायन प्रभाकर पण्डित ज्यू द्वार उद्घाटन गरिएको हो।

लायन्स क्लब अफ चितवन युथको १८ औं अधिबेशनबाट बर्ष २०२६-२०२७ का लागि अध्यक्षमा एम.जे.एफ. लायन शोभाखर अधिकारी चयन हुनुभएको ...
05/05/2026

लायन्स क्लब अफ चितवन युथको १८ औं अधिबेशनबाट बर्ष २०२६-२०२७ का लागि अध्यक्षमा एम.जे.एफ. लायन शोभाखर अधिकारी चयन हुनुभएको छ। उक्त कार्यसमितिको प्रथम उपाध्यक्षमा सुबास गौतम द्वितीय उपाध्यक्षमा भिम प्रसाद सुबेदी तृतीय उपाध्यक्षमा सन्दीप सुबेदी सचिबमा प्रकाश सुबेदी कोषाध्यक्षमा नेत्र शर्मा सह-सचिवमा कृष्ण मणि ढकाल सह-कोषाध्यक्षमा बिष्णु प्रसाद घिमिरे चयन हुनुभएको छ। दियालो फूडल्याण्ड क्षेत्रपुरमा सम्पन्न उक्त कार्यक्रममा बर्तमान अध्यक्ष सुदर्शन पौडेल निबर्तमान अध्यक्ष बिक्रम सापकोटा पूर्ब अध्यक्षहरु कमल बहादुर पौडेल दिपक ढकाल आनन्द पौडेल लगायतका लायन सदस्य हरुको सहभागिता रहेको थियो।

क्लबको नयाँ बर्ष २०८३ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम होटेल जमघटमा सम्पन्न भएको छ।
01/05/2026

क्लबको नयाँ बर्ष २०८३ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम होटेल जमघटमा सम्पन्न भएको छ।

क्लबका पूर्ब अध्यक्ष एम.जे.एफ. लायन कमल पौडेल ज्यु बेस्ट रिजन चियरपर्सनबाट अवार्डित (सम्मानित) हुनुभएकोमा हार्दिक बधाई ज...
04/01/2026

क्लबका पूर्ब अध्यक्ष एम.जे.एफ. लायन कमल पौडेल ज्यु बेस्ट रिजन चियरपर्सनबाट अवार्डित (सम्मानित) हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै लायनिज्मको यात्रामा अझै अगाडि बढिरहनुहोस भन्ने शुभकामना व्यक्त गर्दछौं ।
बिक्रम सापकोटा
डिस्ट्रीक चियरपर्शन / नि. अध्यक्ष
शुदर्सन पौडेल
अध्यक्ष एबम
लायन्स क्लब अफ चितवन युथ परिवार

Address

Bharatpur 4 Chitwan
Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Lions Club of Chitwan Youth posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share