नविन चोक टोल विकास संस्था

  • Home
  • Nepal
  • Bharatpur
  • नविन चोक टोल विकास संस्था

नविन चोक टोल विकास संस्था नविन चोक टोल विकास संस्था, भरतपुर - १६ चितवनको आधिकारिक फेसबुक पेजमा हजुरहरुलाई हार्दिक स्वागत छ।

13/08/2026
13/08/2026

यस नबिनचोक टोल बिकास सस्थाका सबै मा नमस्कार यश सस्थाको साताै साधारणसभा तथा चाैथो ञधिबेसन यही मिति 2083/04/30गते शनिवार ठिक 11:00 बजे मन्दिर परिसरमा हुन गइरहेका ले यहाँ हरुको उपस्थिति को लगि ञनुरोध गरिन्छ।नबिनचोक टोल बिकास सस्था।

22/05/2026

केही समयदेखि अवरुद्घ सिसि क्यामेरा मर्मत कार्य पश्चात् आजबाट पुनः संचालनमा आएको छ।

15/05/2026

सूचना ! !सूचना !! सूचना !! आ आफ्नो घर छेउको पोलको बत्ती नबलेको भए यथाशीघ्र टोलमा जानकारी गराउन ञनुरोध गरिन्छ ।ञन्यथा मिस भए एक महिना पर जान्सक्छ।

12/05/2026

यस टोल बिकास सस्थाका सदस्य गोकुल थापाको आमा तुलासा देवी थापाको १३ञाै दिनको पुण्य तिथिमा गहुत ग्रहण को लागि सागर जानु हुने साथै सम्पुर्ण टोलबासिहरुलाइ गोकुल निवासमा उपस्थित भै गहुत ग्रहणको लागि ञनुरोध गरिन्छ ।

यसै नबिन चोक टोल बिकास संस्थाका सदस्य गोमा कुमारी थापाको पुजनिय श्रीमान तथा पाण्डव थापाका पुजनीय पिता अर्जुन थापाको यही ...
11/05/2026

यसै नबिन चोक टोल बिकास संस्थाका सदस्य गोमा कुमारी थापाको पुजनिय श्रीमान तथा पाण्डव थापाका पुजनीय पिता अर्जुन थापाको यही मिति २०८३ साल वैशाख २१ गते ७३ बर्षको उमेरमा हुन गएको दुःखद् निधनले यस नबिनचोक टोल बिकास संस्था परिवार स्तब्ध हुन पुगेका छौं । शोकको यस दुःखद घडिमा देहमुक्त आत्माको चिरशान्ति एवम बैकुण्ठबासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै शोक सन्तप्त परिवारजन, इष्टमित्रमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस भनि भगवानसंग प्राथना गर्दै हार्दिक समवेदना प्रकट गर्दछौं ।

यसै नबिन चोक टोल बिकास संस्थाका सदस्य श्री गोकुल थापाको ममतामयी आमा तुलसा देवी थापाको यही मिति २०८३ साल वैशाख १८ गते ८८ ...
11/05/2026

यसै नबिन चोक टोल बिकास संस्थाका सदस्य श्री गोकुल थापाको ममतामयी आमा तुलसा देवी थापाको यही मिति २०८३ साल वैशाख १८ गते ८८ बर्षको उमेरमा हुन गएको दुःखद् निधनले यस नबिनचोक टोल बिकास संस्था परिवार स्तब्ध हुन पुगेका छौं । दुःखको यस घडिमा देहमुक्त आत्माको चिरशान्ति एवम बैकुण्ठबासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै शोकमा पर्नु भएका सम्पूर्ण परिवारजन तथा इष्टमित्रहरुमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस भनि भगवानसंग प्राथना गर्दै हार्दिक समवेदना प्रकट गर्दछौं ।

09/05/2026

भोलि मिति 2083वैशाख 27गते आइतबार बिहान 7:30 बजे नबिनचोक टोल बिकास सस्था का सदस्य पाण्वप थापाका पुज्यनिय वुवाको साताै दिनको पुण्य तिथिमा हुने श्रद्धाञ्जली सभामा सबै टोलवासिको उपस्थित को लागि ञनुरोध गरिन्छ ।

06/05/2026

नविनचोक टोल बिकास सस्थाका सदस्य गोकुल थापाकि ममतामहि आमाको साताै दिनको पुण्य तिथिमा यश सस्थाले मिति 2083/बैशाख 24 गते बिहान आठ बजे (8) हुने श्रद्धाञ्जली कार्यक्रममा सबै टोलवासिलाई उपस्थित को लागि ञनुरोध गर्दछु।।

02/05/2026

भोलि मिति २०८३/०१/२० गतेका दिन यसै नविनचोक टोल निवासी सुरज ढुङ्गानाका पूजनीय पिता एवं यसै संस्थाका पुर्व कार्य समिती सदस्य स्वर्गीय दीपक ढुङ्गानाको वार्षिक पुण्य तिथिको उपलक्ष्यमा उपस्थित भई गहुत ग्रहण गरिदिनुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ।

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when नविन चोक टोल विकास संस्था posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share