Muskan Life Group

Contact the organization

Muskan Life Group समाज सुधारका लागी युवाको सकृयता

06/10/2026
04/10/2026

आदिवासी भुमिपुत्र थारु समुदाय साथै सम्पूर्ण नेपाली हरूमा जितिया पर्वको हार्दिक मङ्गलमय शुभकामना🙏🎊❤️!

30/09/2026

गाउँमा गैँडा पसेको खबर आएको छ, कृपया सचेत बनौं 🙏!

🙏 भावपुर्ण श्रद्धाञ्जली 🙏!सामाजिक व्यक्तित्व स्वा. केहरमान गुरुङ्ग बुवाको सातौं पुण्यतिथिमा मनकामना नमूना टोल बिकास संस्...
10/09/2026

🙏 भावपुर्ण श्रद्धाञ्जली 🙏!
सामाजिक व्यक्तित्व स्वा. केहरमान गुरुङ्ग बुवाको सातौं पुण्यतिथिमा मनकामना नमूना टोल बिकास संस्था, श्री मनोकामना कालीका मन्दीर, मिलन क्लब, र चन्द्र सुर्य बचत तथा ऋण सहकारी लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधि हरूको उपस्थितिमा "संयुक्त शोक सभा" कार्यक्रम सम्पन्न गरिएकाे छ।
अभाव र संकट को बेलामा पनि समाज प्रतिको उत्तरदायित्व नबिर्सने सरल र निडर स्वभावका धनी का रुपमा परिचित स्व. केहरमान गुरुङ्ग प्रति भावपुर्ण श्रद्धाञ्जली साथै शोक सन्तब्ध इष्टमित्र-परिवारजन हरुमा हार्दिक समवेदना प्रकट गर्दछौं 🙏।

२०८३ भाद्र १० गते को विनाशकारी प्रलय मा परि दिवङ्गत हुनुहुने हरूको सम्झनामा दीप प्रज्ज्वलन सहित चिर शान्तिको कामना गर्दछ...
07/09/2026

२०८३ भाद्र १० गते को विनाशकारी प्रलय मा परि दिवङ्गत हुनुहुने हरूको सम्झनामा दीप प्रज्ज्वलन सहित चिर शान्तिको कामना गर्दछौं 🙏🙏🙏🙏!

04/09/2026

श्री कृष्ण जन्माष्टमी पर्वको हार्दिक
❤️शुभकामना ❤️!
हामी सबैको कल्याण होस् 🙏❤️🙏🎊🎉🎉🎊🎊🎊🎊!

मानवीय कार्यमा सहभागी बनौं 🙏🙏🙏!
01/09/2026

मानवीय कार्यमा सहभागी बनौं 🙏🙏🙏!

🙏बाढी पीडित लाई सहयोग 🙏!शिव शक्ति भजन समूह भरतपुर -२६ ले नगद रू:- २५,०००/-(अक्षय रु पश्चिस हजार मात्र) सहयोग गरी "मानवता...
31/08/2026

🙏बाढी पीडित लाई सहयोग 🙏!
शिव शक्ति भजन समूह भरतपुर -२६ ले नगद रू:- २५,०००/-(अक्षय रु पश्चिस हजार मात्र) सहयोग गरी "मानवता अझै जीवित छ" भन्ने कुरा पुष्टी गरेको छ।
यस रोदी जुनेली टोल अन्तर्गत "शिव शक्ति भजन समूह" विगत केही समयदेखि एकादशी तथा पुण्य कार्यमा भजन-किर्तन गर्दै धार्मिक संस्कार जोगाउने प्रयासमा जुटिरहेको छ।
कार्य समिति:-
अध्यक्ष:- श्री यज्ञ प्रसाद सुवेदी
उपाध्यक्ष:- श्री तुलसी पाण्डे
सचिव:- श्री तीर्थ राज सिङ्ग्देल
कोषाध्यक्ष:- श्री दिलकुमारी चापागाईं
सह - सचिव:- श्री खड्ग बहादुर क्षेत्री पाैडेल
सदस्य:- श्री इम प्रकाश पाैडेल
सदस्य:- बिन्दु खनाल सुबेदी
सदस्य:- श्री मित्र लाल पाैडेल
सदस्य:- देवी सापकोटा।
कार्य समिति लगाएत "शिव शक्ति भजन समूह" मा आबद्ध सम्पूर्ण सदस्य हरू प्रति उच्च सम्मान व्यक्त गर्दछौँ 🙏।

Address

Bharatpur-26, Chitwan
Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Muskan Life Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Muskan Life Group:

Shortcuts

Share