17/04/2026
आमाको माया जस्तो निःस्वार्थ र अमूल्य केही हुँदैन। 💖
यस विशेष दिनमा, हामी सबै आमाहरूको माया, त्याग र समर्पणप्रति हार्दिक सम्मान व्यक्त गर्दछौं।
ज्ही नेवा परिवारको तर्फबाट
सम्पूर्ण आमाहरूलाई मातृ दिवसको हार्दिक शुभकामना! 🌸