24/08/2025
ने.वि.संघ भक्तपुर जिल्ला कार्यसमिति द्वारा आयोजित
ने.वि.संघ पूर्व जिल्ला अध्यक्ष एंव माननीय सुरेश श्रेष्ठ ज्यु बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री नियुक्त हुनुभएकोमा र ने.वि.संघ पूर्व अध्यक्ष एवं अधिवक्ता किरण न्यौपाने ज्यु नेपाल बार एसोसिएसनको केन्द्रीय सदस्य निर्वाचित हुनुभएको एवं भक्तपुर बहुमुखी क्याम्पसका ने.वि.संघ इकाईका अध्यक्ष प्रबिन लाखे ज्यु आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भक्तपुरको अध्यक्षमा नियुक्त हुनु भएकोमा बधाई तथा सम्मान कार्यक्रम ।