Khwopa Newa Khala is a group of energetic youths working for collective personality development.
16/05/2026
१ हप्ते रञ्जना लिपि प्रशिक्षण २०८३ जेठ १ गतेदेखि प्रारम्भ
07/05/2026
ख्वप नेवाः खलःको आयोजनामा १ हप्ते रञ्जना लिपि प्रशिक्षण सुरु हुन गइरहेको छ ।
मिति: २०८३ जेठ १ देखि जेठ ७ गते
स्थानः लिवाली, भक्तपुर
समयः बेलुका ६ बजे
दर्ता शुल्क: रु १००
वि. सं. २०८३ को पहिलो दिन ख्वप नेवाः खलःको धाँ बाजा ल्योसिंख्यो र चुपिंघाट जाँदाका तस्बिरहरु
#2083
08/04/2026
नव वर्ष २०८३ तथा बिस्का जात्राको अग्रिम शुभकामना !!
ख्वप नेवा: खलःको घातु गीत प्रस्तुति
03/04/2026
alert
भक्तपुर नगरपालिकाको बर्ड फ्लुसम्बन्धी सूचना !
19/02/2026
फागुन ६
निर्वाचन प्रणाली सम्बन्धी छलफल कार्यक्रमका केही झलकहरु
09/02/2026
ख्वप नेवाः खलःको बाँसुरी बाजा ब्रम्हायणी मन्दिरमा लाख बत्ती बाल्ने कार्यमा जाँदै गर्दाका केही तस्विरहरु ।
📷: Zero One Studio
Dress from: Dress Hiring Point, Inacho, Bkt ( Sagar Banmala Sir)
17/01/2026
Here is our 12th issue of Khwopa Newa Khala's monthly bulletin
KNK Bulletin 2082 Poush edition.
14/01/2026
आज भएको समसामयिक तथा अन्तर्राष्ट्रिय घटनाहरु विषयबारे अन्तरक्रिया कार्यक्रम ।
Be the first to know and let us send you an email when Khwopa Newa Khala posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.