21/03/2026
अस्सलाम-उ-अलैकुम व रहमतुल्लाही व बरकातुहू,
पवित्र रमजान महिनाको रोजा र इबादत पछि खुसीको पर्व इद-उल-फित्र को यस शुभ अवसरमा सुन्नी रजा मुस्लिम कमिटी र मदरसा अरबिया अहले सुन्नत गौसिया नूरुल उलुम को तर्फबाट सम्पूर्ण देशवासी तथा मुस्लिम समुदायमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
अल्लाह तालाले हाम्रो इबादत, दान-पुण्य (सदका-ए-फित्र) र प्रार्थनाहरू स्वीकार गरून्। यो पर्वले हाम्रो समाजमा आपसी भाइचारा, सद्भाव र एकताको भावना अझ बलियो बनाओस् भन्ने कामना गर्दछौं।
इद मुबारक!