11/06/2025
छुट्नु होला है ।
मिति २०८२-०२-३१ गते शनिवारका दिन नृत्य कलाकार संघ,झापा द्वारा झापा भद्रपुर २ साविक पृथ्वीनगरमा नृत्य प्रशिक्षक ज्युहरुका लागी नि शुल्क लोक नृत्य संयोजन कार्यशाला हुन गइरहेको हुँदा यो सुवर्ण अवसरमा उप्सथिती जनाइ लोक नृत्य निर्देशनको विकासका कुराहरु जान्न साथै हामी एकै क्षेत्र एक परिवारका दाजुभाइदिदिबहिनीहरु सँग भेटघाट कार्यक्रम रहेको हुँदा सम्पुर्णलाइ उपस्थिति जनाइदिनहुन अनुरोध छ ।
थप जानकारी पोष्टरमा समावेश गरिएको छ । 🙏
नृत्य कलाकार संघ,झापा