13/08/2026
Celebrating International Elephant Day 2026!
On the occasion of International Elephant Day, an opening ceremony for the installation of a Low-Cost Seasonal Electric Fence was conducted at Dhanaura Muktakamaiya Village, Madhuwan Municipality-3, Bardiya.
The initiative aims to contribute to Human-Elephant Conflict (HEC) mitigation by protecting local communities and their agricultural land while promoting peaceful human–elephant coexistence.
This community-based approach will help strengthen local efforts to reduce human–elephant conflict and create a safer environment for both people and elephants.
**Together for coexistence. Together for conservation.**
अन्तर्राष्ट्रिय हात्ती दिवस २०२६ को अवसरमा!
अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा मानव–हात्ती द्वन्द्व न्यूनीकरण तथा मानव–हात्ती सहअस्तित्वका लागि नयून लागतको मौसमी विद्युतीय तारबार जडानको उद्घाटन कार्यक्रम बर्दियाको मधुवन नगरपालिका–३, धनौरा मुक्तकमैया गाउँमा सम्पन्न भएको छ।
यस पहलले स्थानीय समुदाय तथा कृषि बालीलाई हात्तीबाट हुने क्षतिबाट जोगाउन, मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न तथा मानव र हात्ती सहअस्तित्व कायम गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ।
समुदायमा आधारित यस्ता प्रयासहरूले मानव–हात्ती द्वन्द्व न्यूनीकरण तथा हात्ती संरक्षणमा स्थानीय सहभागिता र सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।
**सहअस्तित्वका लागि सँगै, संरक्षणका लागि सँगै।**