Nature Guide Association - Bardiya

Nature Guide Association - Bardiya ।। Safety ।। Experience ।। Guiding ।।

सम्पूर्ण सदस्यहरू तथा सरोकारवालाहरूमा जानकारी गराइन्छ कि स्वर्गीय सीता रानी चौधरीको पार्थिव शरीर काठमाडौंबाट बर्दिया ल्य...
28/06/2026

सम्पूर्ण सदस्यहरू तथा सरोकारवालाहरूमा जानकारी गराइन्छ कि स्वर्गीय सीता रानी चौधरीको पार्थिव शरीर काठमाडौंबाट बर्दिया ल्याइँदैछ। उहाँको पार्थिव शरीर मिति २०८३ साल असार १५ गते (भोलि) बिहान सम्म बर्दिया आइपुग्ने जानकारी प्राप्त भएको छ ।
PC Rajesh Dhungana

28/06/2026

🕊️ भावपूर्ण श्रद्धाञ्जलि 🕊️

Nature Guide Association Bardia की कोषाध्यक्ष तथा बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत नेचर गाइड सिता रानी चौधरीको असामयिक निधनले हामी सबैलाई गहिरो मर्माहत बनाएको छ।

उहाँको समर्पण, इमानदारी र प्रकृतिप्रतिको प्रेम सधैं हाम्रो सम्झनामा अमर रहनेछ। उहाँको अभाव हाम्रो संस्थाका लागि अपूरणीय क्षति हो।

स्वर्गीय सिता रानी चौधरीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौं। साथै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।

प्रेस विज्ञप्ति  बर्दिया क्षेत्रका विभिन्न संरक्षण, पर्यटन तथा सामुदायिक संस्थाहरूले हाल देखिएको मानव–वन्यजन्तु द्वन्द्व...
17/06/2026

प्रेस विज्ञप्ति

बर्दिया क्षेत्रका विभिन्न संरक्षण, पर्यटन तथा सामुदायिक संस्थाहरूले हाल देखिएको मानव–वन्यजन्तु द्वन्द्व, मध्यवर्ती क्षेत्र व्यवस्थापन तथा संरक्षणसम्बन्धी नीतिगत अन्योलप्रति गम्भीर चासो व्यक्त गरेका छन्।

वन, वन्यजन्तु तथा जैविक विविधताको संरक्षण नेपालको साझा दायित्व हो। संरक्षणका प्रयासहरू सफल हुन स्थानीय समुदायको सहभागिता, जीविकोपार्जनको सुरक्षा र उनीहरूको अधिकारको सम्मान सुनिश्चित हुन आवश्यक छ। संरक्षण र समुदायबीचको सम्बन्ध प्रतिस्पर्धाको होइन, सहअस्तित्व र सहकार्यको हो।

हाल देखिएका समस्या तथा विवादहरूको दीर्घकालीन समाधानका लागि कानुनी तथा नीतिगत स्पष्टता, सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र जिम्मेवारीको स्पष्ट बाँडफाँड आवश्यक रहेको हाम्रो धारणा छ। संरक्षणको क्षेत्रमा विगतदेखि योगदान पुर्‍याउँदै आएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको भूमिकाको सम्मान गर्दै, तथ्य र प्रमाणमा आधारित संवादमार्फत समाधान खोजिनुपर्छ भन्ने हाम्रो विश्वास छ।

हामी नेपाल सरकार, सम्बन्धित निकाय, संरक्षणकर्मी, स्थानीय समुदाय तथा सरोकारवाला सबै पक्षलाई आपसी संवाद, सहकार्य र समझदारीका साथ अगाडि बढ्न हार्दिक आग्रह गर्दछौं। संरक्षण, स्थानीय समुदायको हित, पर्यटन प्रवर्द्धन तथा दिगो विकासलाई सँगसँगै अगाडि बढाउनु आजको आवश्यकता हो।

संरक्षण सफल तब मात्र हुन्छ, जब प्रकृति, वन्यजन्तु र समुदाय सबै सुरक्षित र सम्मानित हुन्छन्।

🙏 Save the Life of Nature Guide Sita Rani Chaudhary 🙏Sita Rani Chaudhary, a dedicated nature guide from Bardia National ...
17/06/2026

🙏 Save the Life of Nature Guide Sita Rani Chaudhary 🙏

Sita Rani Chaudhary, a dedicated nature guide from Bardia National Park, is currently fighting for her life after suffering a severe spinal injury. She is undergoing treatment in Kathmandu, but the medical expenses are beyond her family's means.

For years, Sita has guided visitors through the wilderness, sharing her love for nature and wildlife. Today, she needs our help.

Every donation, no matter how small, can bring hope, support her treatment, and help her recover.

Please stand with Sita and share this message. Together, we can make a difference.

❤️ Your kindness can help save a life.

🙏 नेचर गाईड सिता रानी चौधरीलाई सहयोग गरि उहाँको  जीवन बचाऔ🙏बर्दिया निकुञ्जमा कार्यरत हाम्रो आफ्नै नेचर गाईड  तथा Nature ...
16/06/2026

🙏 नेचर गाईड सिता रानी चौधरीलाई सहयोग गरि उहाँको जीवन बचाऔ🙏

बर्दिया निकुञ्जमा कार्यरत हाम्रो आफ्नै नेचर गाईड तथा Nature Guide Association की सदस्य सिता रानी चौधरी अहिले जीवनको कठिन संघर्षबाट गुज्रिरहनुभएको छ। दुःखद दुर्घटनाका कारण उहाँको मेरुदण्ड (Backbone) मा गम्भीर चोट लागेको छ र हाल काठमाडौँस्थित अन्नपूर्ण न्यूरो हस्पिटल, बबरमहल मा उपचार भइरहेको छ।

जंगलमा पर्यटकलाई सुरक्षित यात्रा गराउँदै, वन्यजन्तु र प्रकृतिको संरक्षणमा समर्पित भएर काम गर्ने सिता बहिनी आज अस्पतालको बेडमा असहज तथा कठिन युक्त पीडासँग लडिरहनुभएको छ। तर आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च जुटाउन परिवारलाई निकै कठिन भइरहेको छ।

यस कठिन समयमा सम्पूर्ण पर्यटन ब्यवसायि, वाइल्डलाइफ फोटोग्राफर, नेचर गाईड, प्रकृतिप्रेमी तथा सहयोगी मनहरूमा कृपया सक्दो आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं

तपाईंहरूको सानो सहयोगले पनि उहाँको उपचारमा ठूलो राहत र नयाँ आशा दिन सक्छ।

सहयोग रकम तल उल्लेख उ गरिएको खातामा सोझै जम्मा गर्न सकिनेछ।

“आज सिता चौधरी लाई परेको पीडा भोलि हामीमध्ये कसैलाई पनि पर्न सक्छ। त्यसैले मानवताको नाताले एकजुट भएर उहाँको जीवन बचाउने अभियानमा साथ दिऔं।”

🙏 कृपया यो सन्देशलाई बढीभन्दा बढी शेयर गरिदिनुहोला !

Nature Guide Association, Bardia

Ladys Guide Team of Bardia.Nature guide Association - bardia
12/01/2026

Ladys Guide Team of Bardia.
Nature guide Association - bardia

With every wingbeat and every call, our wetlands tell a story 🐦💚The Asian Waterbirds Census 2026 was not just a count, b...
12/01/2026

With every wingbeat and every call, our wetlands tell a story 🐦💚

The Asian Waterbirds Census 2026 was not just a count, but a promise.
a promise to protect life, rivers, and the fragile habitats that connect us all.

Standing together at Karnali, Geruwa, Babai River, Satkhaluwa and Badhaiya Tal on 12–13 January 2026, our nature guides gave their time, passion, and love for conservation.

For the birds. For the wetlands. For future generations.

Let's join this beautiful event with us
NaGA Bardia

Happy New Year to all our respected members! 🌿🐾As we welcome the New Year, we extend our heartfelt gratitude to every me...
31/12/2025

Happy New Year to all our respected members! 🌿🐾
As we welcome the New Year, we extend our heartfelt gratitude to every member of the Nature Guide Association for your dedication, unity, and love for nature and wildlife. Your passion for guiding, conservation, and sharing knowledge makes our association strong and meaningful.
May this New Year bring you good health, safety in the jungle, successful guiding seasons, and many unforgettable moments with nature. Let us continue to protect, respect, and promote our natural heritage together.
Wishing you and your families a very Happy, Peaceful, and Prosperous New Year! 🎉🌱
Bardia
Nature Guide Association

🎄✨ Warm Welcome & Heartfelt Season’s Greetings ✨🎄From the heart of our association, we warmly welcome each and every mem...
17/12/2025

🎄✨ Warm Welcome & Heartfelt Season’s Greetings ✨🎄

From the heart of our association, we warmly welcome each and every member, friend, and supporter to our official page. Your presence, trust, and continuous support give meaning to our journey and strength to our unity.

As this beautiful season arrives, we wish you all a Merry Christmas filled with love, peace, and togetherness, and a Happy New Year full of hope, good health, and new beginnings 🌟🎉. May the coming year bring brighter days, stronger bonds, and success to everyone connected with our association.

Let us walk forward together—with respect, compassion, and shared dreams—supporting one another and growing as one family.

Thank you for being with us. We are grateful for you today and always. 🙏🌿

🐾Nature Guide Association Bardia 🐅

Address

Bardiya
Bardiya
21800

Website

Alerts

Be the first to know and let us send you an email when Nature Guide Association - Bardiya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share