19/05/2025
🌟 राष्ट्रिय युवा सम्मेलन २०२५ 🌟 National Youth Conference 2025 (𝐌𝐚𝐝𝐡𝐞𝐬𝐡)!
🗓 Date: August 12–15, 2025 (२७-३० श्रावण, २०८२)
📍 Venue: Kathmandu, Nepal
🎉 Occasion: Celebrating International Youth Day 2025 (𝐈𝐘𝐃𝟐𝟎𝟐𝟓)
नेपाल युवा परिषद्को आयोजनामा यही २०८२ सालको श्रावण महिनामा हुने "राष्ट्रिय युवा सम्मेलन २०२५" मा मधेश प्रदेशका ८ वटै जिल्लाका युवाहरूलाई अनलाइन फारम भरी सहभागी हुन हार्दिक आह्वान गर्दछौं।
📍 मधेश प्रदेशका ८ जिल्ला: सर्लाही | महोत्तरी | धनुषा | सिरहा | सप्तरी | रौतहट | बारा | पर्सा
👥 उमेर समूह: १८–३५ वर्ष
📝 फारम भर्ने अनिवार्य: https://docs.google.com/forms/d/1RwYqfyXqxpTaA2ZSh88uC1gQvVdK9JZPzUd3Qua1P9A/preview
📌 सहभागिता खुला: नेतृत्व, सामाजिक सेवा, उद्यमशीलता, वातावरणीय चेतना, सुशासन, सूचना प्रविधि आदि क्षेत्रमा सक्रिय रहेका युवाहरूका लागि
🔹 सम्मेलनमा तपाईँले पाउनुहुनेछ:
✅ राष्ट्रिय तथा स्थानीय नेतृत्वकर्तासँग प्रत्यक्ष संवाद
✅ उद्यमशीलता र दिगो विकासमा प्रशिक्षण
✅ युवाबीच सञ्जाल विस्तारको अवसर
✅ आफ्नो विचार, दृष्टिकोण र योजना प्रस्तुत गर्ने प्लेटफर्म
📢 अबको परिवर्तन तपाईंबाट सुरु हुन्छ। आफ्नो जिल्लालाई प्रतिनिधित्व गर्न यो सुवर्ण अवसर नछुटाउनुहोस् !
जानकारीका लागि सम्पर्क:
📧 [email protected]
📞 9851152843 / 9851066943