Nijgadh Riders Club - NRC

  • Home
  • Nijgadh Riders Club - NRC

Nijgadh Riders Club - NRC स्वास्थ रहौ,अनुशासन मा बसौ जीवन सुखमय राखौं र सधै साइकल चलाउ ���

ए हजुरहरु सबैमा बिहानिको नमस्कार सन्चै हुनुहुन्छ नि🚵🚵🚵🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
19/10/2022

ए हजुरहरु सबैमा बिहानिको नमस्कार सन्चै हुनुहुन्छ नि🚵🚵🚵🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

19/10/2022

Good morning to all riders 🚵🚵🚵🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

बिजया दशमी ,शुभ -दिपावली तथा छठ पर्वको शुभकामना अदान-प्रदान कार्यक्रम लाई वार्ड न. ४ का अध्यक्ष तथा सम्पुर्ण जनप्रतिनिधि...
01/10/2022

बिजया दशमी ,शुभ -दिपावली तथा छठ पर्वको शुभकामना अदान-प्रदान कार्यक्रम लाई वार्ड न. ४ का अध्यक्ष तथा सम्पुर्ण जनप्रतिनिधि ,बुद्धिजिबि ,समाजिक व्यक्तित्व ,राजनीति दलका प्रतिनिधि र त्यहा रहेको सङ संगठन का जिम्मेवार सथिहरु र बारा जिल्ल साइक्लिङ सङ का अध्यक्ष र सम्पुर्ण निजगढ राइडर्स क्लब मेम्बर हरु सबै मा कार्यक्रम सफलता को साथ सम्म्पन गरेको मा धेरै -धेरै धन्यवाद दिन चाहन्छु -:💐💐💐 गणेश रायमाझी ( प्रेसिडेन्ट * निजगढ राइडर्स क्लब * )🇳🇵🇳🇵🇳🇵

Address

NIJGADH

44401

Telephone

+9779843002579

Website

Alerts

Be the first to know and let us send you an email when Nijgadh Riders Club - NRC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your organization to be the top-listed Non Profit Organization?

Share