Better Banke

Better Banke youth for change

Dear friend this is a youth lead campaign initiated by a team of young energetic youths of Banke.We aim to be a `better we´ directed and guided by our heart with a mutual dream to make Better Banke.we work on 5 component:
1.Better youth
2.Bettet education
3.better health
4.Better culture
5.Better environment .

u can go fast
together u can go far.. #
#बाकेलाई नेपालकै एक विकसित एवम नमुना जिल्ला बनाउन के तपाईं हामीलाई साथ दिनुहुन्छ??अाउनुहोस संगै अगाडि बढौ #

Congratulations United Vision Cricket Club(UVCC), Kohalpur for winning the first season of Kohalpur Pride League (KPL) 2...
16/03/2026

Congratulations United Vision Cricket Club(UVCC), Kohalpur for winning the first season of Kohalpur Pride League (KPL) 2082.

हाम्रो बाकेँ, कोहलपुरका युवा को आवाज अब विश्वकपमा गुन्जायमान हुदैछ । शुभकामनाHem Raj Hamal
08/02/2026

हाम्रो बाकेँ, कोहलपुरका युवा को आवाज अब विश्वकपमा गुन्जायमान हुदैछ । शुभकामना
Hem Raj Hamal

बाँके जिल्लाको निर्वाचन क्षेत्र सम्बन्धि जानकारी
12/01/2026

बाँके जिल्लाको निर्वाचन क्षेत्र सम्बन्धि जानकारी

सूचना!
21/09/2025

सूचना!

10/09/2025

सुचना!!
देशको वर्तमान विषम परिस्थितिको अवसरलाई उपयोग गर्दै केही अराजक तत्वहरूले Zen-Z को नाम बदनाम हुने गरी सार्वजनिक सम्पत्ति, जसमा महत्त्वपूर्ण कागजात तथा दस्तावेजहरू समेत रहेका छन्, लुटपाट गर्नु निन्दनीय र खेदजनक कार्य हो।

यस घटनाप्रति हामी गम्भीर आपत्ति जनाउँदै, सम्पूर्ण लुटिएको सामग्रीलाई यथाशीघ्र सोही स्थानमा फिर्ता गर्न हार्दिक अनुरोध गर्दछौं। साथै, हजुरहरूले लानु भएको सम्पूर्ण भिडियो रेकर्डहरू सार्वजनिक हुने भएकाले, कानुनी कारबाहीबाट बच्न अग्रिम रूपमा फिर्ता गर्न विशेष ध्यानाकर्षण गराउँछौं।

बेटर बाँके

आज हुन लागेको Gen-Z पुस्ताको आन्दोलनलाई हाम्रो पुर्ण समर्थन छ। Gen-z को आन्दोलनले नै यो देशको भ्रष्टाचार, कुशासनको अन्त्...
08/09/2025

आज हुन लागेको Gen-Z पुस्ताको आन्दोलनलाई हाम्रो पुर्ण समर्थन छ। Gen-z को आन्दोलनले नै यो देशको भ्रष्टाचार, कुशासनको अन्त्य र देशको मुहार फेर्न सक्छ। आन्दोलनको सफलताको शुभकामना छ। साथै सरकार द्वारा यो आन्दोलनमा कुनै किसिम को घुसपैठ र बल प्रयोग नगर्न हुन अनुरोध गर्दछु ।

बेटर बाँके कार्यसमिति

हामी निकै खुसी छौं कि बेटर बाँकेका संस्थापक कृषि अधिकृत Nirmal Bhusal  किसानको सेवामा खटिरहनु भएको छ 🙏🏻 जय किसान जय देश ...
20/04/2025

हामी निकै खुसी छौं कि बेटर बाँकेका संस्थापक कृषि अधिकृत Nirmal Bhusal किसानको सेवामा खटिरहनु भएको छ 🙏🏻 जय किसान जय देश 🥰

बाँकेको पहिचान बन्दै कोहलपुरका दुई युवा: हाम्रो बाँके  कोहलपुर निवासी नेपाली राष्ट्रिय टोलि र नेपाल पुलिस क्लवको उत्कृष्...
07/01/2025

बाँकेको पहिचान बन्दै कोहलपुरका दुई युवा:
हाम्रो बाँके कोहलपुर निवासी नेपाली राष्ट्रिय टोलि र नेपाल पुलिस क्लवको उत्कृष्ट र चर्चित अन्तर्राष्ट्रिय खेलाडी पुजा राना र सुमधुर आवाजका धनि अन्तर्राष्ट्रिय कमेन्टेटर (commentator), स्पोटर्स जर्नलिस्ट लोकप्रिय युवा हेमराज हमाल ले नेपाली खेलकुदको‌ माध्यमबाट आफ्नो बेग्लै पहिचान बनाइसक्नु भएको छ । पुजाले महिला साफ लगायत अन्तराष्ट्रिय फुटबलमा नेपालबाट उत्कृष्ट खेल देखाउनुभएको छ । हेम राज हमाल पछिल्लो समय भलिबल, फुटबल, क्रिकेट को अन्तर्राष्ट्रिय कमेन्ट्रि र आफ्नै युटुबमा अत्यन्तै रुचाइएको नाम हो ।यस क्षेत्रका युवा भाइ बहिनीहरुको लागि उहाँहरु प्रेरणा बन्दै हुनुहुन्छ। आगामी दिनमा यो प्रेरणादायि यात्रा रहोस् र बाँके जिल्लाको गौरब बढाइरहनुहोस् हाम्रो शुभकामना 🥰🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵।

सम्पूर्णमा नमस्कार 🙏बेटर बाँकेको आयोजनामा तथा कोहलपुर नगरपालिकाको संरक्षकत्वमा नगरस्तरीय नगरलाई नै प्रतिनिधित्व हुनेगरी ...
23/11/2024

सम्पूर्णमा नमस्कार 🙏
बेटर बाँकेको आयोजनामा तथा कोहलपुर नगरपालिकाको संरक्षकत्वमा नगरस्तरीय नगरलाई नै प्रतिनिधित्व हुनेगरी दुर्गा पुजा कार्यक्रम २०८१ सम्पन्न भएको छ। वडा नं ११ र ३ को बिशेष सहयोग साथै अन्य वडाहरूको पनि रचनात्मक सहयोग, विभिन्न राजनीतिक बिचारधारालाई आत्मसात गर्दै राष्ट्र निर्माणको अभियानमा अघि बढ्नु भएका विशिष्ट ब्याक्तित्वहरू पनि बैचारिक आस्था भन्दा माथि उठि धर्म सस्कृति संरक्षणमा हातेमालो गर्न आउँदा कार्यक्रमलाई सफल गराउन थप सहज भएको थियो। सम्पुर्ण नगरवासिकै साथ सहयोगले कार्यक्रम सभ्य भब्य रूपमा सम्पन्न भयो । शान्ति सु-ब्यवस्था कायम गर्न रातदिन सुरक्षा ब्यवस्था मिलाउन इलाका प्रहरी कार्यालय एवं नगर प्रहरीको अथक योगदान रहेको छ । प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक आभारी छौं ।
साथै तल दुर्गा पुजाको सम्पूर्ण आर्थिक हिसाब सार्वजनिक गरिएको छ।

13/10/2024

जय माँ दुर्गा : गत वर्ष झै दुर्गाभवानीको मुर्ति पबित्र जलकुण्ड राप्तीनदीमा दुर्गा भवानीको मुर्ती आज बिसर्जन गरिँयो।
दुर्गा-पुजामा तन, मन देखि साथ र सहयोग गर्नुहुने सम्पुर्ण व्यक्तित्वोहरु, कोहलपुर नगर प्रमुख Purna Acharya ज्यू, उपप्रमुख Sangita Poudel Subedi ज्यू,क्षेत्र न.१ का माननीय Surya Dhakal ज्यू, प्रगतिशील व्यवसायीक प्यानेल, लोकतान्त्रिक समाबेसि व्यवसायीक प्यानल, शैक्षिक संघसंस्थाहरु, प्रसाद सहयोग गर्नु हुने Shyam Sweets, A to Z, प्रसाद बितरणमा सहयोगि हातहरु, उद्योग व्यवसायीहरु, भजन मन्डलीहरु, पुजा पाठ गर्नु हुने सम्पुर्ण गुरुहरु, नगरप्रहरि सुरक्षाकर्मीहरु, APF स्कुल, आन्तरिक राजस्व कार्यलय कोहलपुरका APF टिम र विभिन्न संघसंस्थाहरु र कहि कतै नाम छुटेका सम्पुर्ण सहयोगि मन हरु प्रति हामी हार्दिक कृतिज्ञता व्यक्त गर्न चाहान्छौँ । 🙏🙏
हामिले दुर्गा- पुजा लगाउने क्रममा हामीबाट अबस्य पनि केहि कमि कमजोरी रहेको भए क्षमायाचना पनि गर्न चाहन्छौँ ।
हाम्रो उद्देश्य अन्यय नभई आफ्नो संस्कार, संस्कृतिको जगेर्ना गर्न र आस्थावान हिन्दुधर्मको रक्षा गर्नु मात्र थियो भने अर्को तिर कोहलपुरमा दशैँ जस्तो महान चाडमा सुनसान नहोस भन्नू हो जस्को निम्ति हामिले सानो प्रयास गरेको हो ।
#संस्कृति संरक्षण एवं प्रबर्द्धन समिती


दुर्गा माताले सबैको रक्षा गरून् । 😊❤️

नवदुर्गा पुजा कार्यक्रम-२०८१ लाई  सभ्य, भव्य एवं सफल गराउन कोहलपुर नगरपालिका वडा नं. ११  ले अभिभावक्त्व ग्रहण गर्दै नगद ...
11/10/2024

नवदुर्गा पुजा कार्यक्रम-२०८१ लाई सभ्य, भव्य एवं सफल गराउन कोहलपुर नगरपालिका वडा नं. ११ ले अभिभावक्त्व ग्रहण गर्दै नगद रु ५०,००० एवं भजन मण्डलि ब्यवस्थापनमा सहयोग गर्नु भएकोमा वडाध्यक्ष एवं सम्पुर्ण वडा नं. ११ परिवारलाई हार्दिक धन्यवाद ।

10/10/2024

कोहलपुरमा फुलपाती बहित्राईदै ।।

Address


Telephone

+9779844824793

Website

Alerts

Be the first to know and let us send you an email when Better Banke posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your organization to be the top-listed Non Profit Organization?

Share